गोर्खा बक्सिङ च्याम्पियनसिप हुँदै, नेपाल र भारतका १४ खेलाडीले प्रतिस्पर्धा गर्ने
काठमाडौं। दोस्रो संस्करणको गोर्खा बक्सिङ च्याम्पियनसिप शनिबार काठमाडौंमा आयोजना हुने भएको छ । प्रतियोगिताबारे जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले नेपाल र भारतका गरी कुल १४ जना खेलाडीले विभिन्न…









