Category: पौडी

निसर्ग बाटिकाले जित्यो पौडीको उपाधि

काठमाडौं । १४ औं एनएसए कप पौडी प्रतियोगितामा निसर्ग बाटिका स्कुल पहिलो भएको छ । उपाधि जित्ने क्रममा निसर्गले १३६३ अङ्क पाएको हो । दोस्रो भएको एपिएफले ६१३ तथा तेस्रो…

एनएसए कप पौडी: पहिलो दिन राष्ट्रिय कीर्तिमान

१४ औँ एनएसए कप सर्ट कोर्स पौडी च्याम्पियनसिपको पहिलो दिन विभिन्न रोमाञ्चक प्रतिस्पर्धा, नयाँ राष्ट्रिय कीर्तिमान र खेलाडीहरूको उत्कृष्ट प्रदर्शन भएको छ । प्रतियोगिताको पुरुष १५०० मिटर फ्रिस्टाइलको ‘ए’ फाइनलमा…

थन्डरबोल्ट्स पौडीमा जेम्सका कल्किन उत्कृष्ट

काठमाडौं । जेम्स स्कुल धापाखेलद्धारा आयोजित दुईदिने थन्डरबोल्ट्स कप पौडी प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा ८१ विद्यालयका ३ सय ४५ खेलाडीहरुले भाग लिएका थिए । उनीहरुले विभिन्न १० क्याटेगोरीको…

एसियाड पौडी टोलीको तयारी भारतमा

नेपाली पौडी टोलीले आसन्न २० औं एसियाली खेलकुदको तयारी भारतको बैंगलरुमा गर्ने भएको छ । एक महिने प्रशिक्षणका लागि ५ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली शनिबार भारत प्रस्थान गर्नेछ ।…

कर्णाली रंगशालामा अत्याधुनिक पौडी पोखरी तयार

काठमाडौं । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशाला परिसरमा निर्माण गरिएको अत्याधुनिक पौडी पोखरीको निर्माण कार्य सम्पन्न भएको छ । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी निर्माण गरिएको पौडी…

पौडी टोली थाइल्यान्ड जाने

एसियाली उमेरसमूह पौडी च्याम्पियनसिपमा सहभागी हुन १६ खेलाडीसहित १९ सदस्यीय नेपाली टोली बुधबार थाइल्यान्डको बैंकक प्रस्थान गर्ने भएको छ । जुलाई १७ देखि २५ तारिखसम्म हुने प्रतियोगितामा ६ पुरुष र…

पौडीकर्मीद्वारा डुबुल्की सञ्चालन

पौडिलाइनै कर्मथलो बनाएका तथा पौडी खेलमा आफ्नो कुशलता प्रदर्शन गरिसकेका पौडीकर्मीहरूको पहलमा डुबुल्की नामक पौडी पोखरी सञ्चालनमा आएको छ । भक्तपुर ठिमी नगरपालिकाको लोकन्थलीमा एक अन्तर्राष्ट्रिय स्तरको पौडी पोखरी आषाढ…

प्रहरी टिम च्याम्पियन

काठमाडौं । नेपाल प्रहरी तेश्रो नेपाल अक्वाटिक्स काठमाडौं महानगर मेयर कप पौडी प्रतियोगितामा आइतबार टिम च्याम्पियन बनेको छ । प्रहरी १ हजार ३६ अंक जोड्दै टिम च्याम्पियन बनेको हो ।…

नेपाल एक्वेटिक्स पौडीलाई काठमाडौं महानगरको साथ

काठमाडौं । नेपाल पौडी संघको आयोजनामा हुने नेपाल एक्वेटिक्स पौडी प्रतियोगितालाई काठमाडौं महानगरपालिकाले मुख्य प्रायोजन गर्ने भएको छ । काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलको उपस्थितिमा आयोजक संघका अध्यक्ष जगतमान…

काठमाडौंंमा जेठ १६ र १७ गते अन्तर वडा पौडी प्रतियोगिता हुने

काठमाडौं महानगरपालिका–४ को आयोजनामा जेठ १६ र १७ गते अन्तर वडा पौडी प्रतियोगिता आयोजना हुने भएको छ । आइतबार नेपाल खेलकुद पत्रकार मञ्च, त्रिपुरेश्वरमा आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताबारे जानकारी दिइएको…