राष्ट्रिय जुडोमा एकै परिवारका तीन खेलाडीलाई स्वर्ण
राष्ट्रिय जुडो प्रतियोगिताको १९ औं संस्करणमा एकै परिवारका तीन जनाले स्वर्ण जित्न सफल भएका छन् । दाजु इन्द्रबहादुर श्रेष्ठ तथा बहिनी देवकीमाया र निशाले आ-आफ्नो तौलसमूहमा स्वर्ण जितेका हुन् ।…