राष्ट्रिय बुद्धिचाल प्रतियोगिताका लागि ९ जना महिला खेलाडी छनौट
नेपाल बुद्धिचाल महासंघको आयोजनामा सञ्चालन भइरहेको ९ औं महिला राष्ट्रिय ‘बी’ चेस च्याम्पियनसिप अन्तर्गत ७ चरणको अन्तिम छनौट खेल सम्पन्न भएको छ। भक्तपुर जिल्ला बुद्धिचाल संघको सहआयोजना एवं स्थानीय व्यवस्थापनमा…


