Category: चेस

ललितपुर महानगरपालिका टिमको एकल अग्रता

ललितपुर । ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा सञ्चालन भइरहेको ७ औं तुल्सीलाल स्मृति क्लब टिम च्याम्पियनसिपको तेस्रो दिन चौथो चरणका खेल सम्पन्न भएका छन् । तुल्सीलाल स्मृति प्रतिष्ठानमा सम्पन्न प्रतिस्पर्धात्मक खेलमा…

ललितपुरका चेस टिमहरु अग्रस्थानमा 

ललितपुर । ललितपुरको तुल्सीलाल प्रतिष्ठानमा सञ्चालन भइरहेको राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको दोश्रो दिन दोश्रो चरणको खेल सम्पन्न भएका छन् भने तेश्रो चरणको खेल भइरहेको छ । नेपाल बुद्धिचाल महासंघको…

डिफेन्डिङ च्याम्पियन दोलखा चेस होम पराजित

ललितपुर । नेपाल बुद्धिचाल महासंघ र ललितपुर स्पोर्ट्स क्लबको संयुक्त आयोजनामा ७ औं तुल्सीलाल स्मृति क्लब टिम चेस च्याम्पियनसिप शुरु भएको छ । पहिलो चरणको खेलमा नै ईन्जिनियरिङ कलेज टिमले…

राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिप बुधबार देखि

ललितपुर । नेपाल बुद्धिचाल महासंघको पूर्व घोषित अन्तिम क्यालेण्डरी राष्ट्रिय प्रतियोगिता अन्तर्गत क्लब टिम चेस च्याम्पियनसिप ललितपुरको च्यासल स्थित तुल्सीलाल प्रतिष्ठानमा बुधबार देखि शुरु हुने भएको छ। नेपाल बुद्धिचाल महासंघ…

कौशलटारमा पनि हिमालयन चेस एकेडेमीले ट्रेनिङ गराउने

काठमाडौं । हिमालयन चेस एकेडेमी (एचसीए) ले भक्तपुरका युवा खेलाडीलाई कौशलटारमा प्रशिक्षण दिने भएको छ । यसको लागि एकेडेमीले योङ लर्नर्स (रिडर्स हव) सँग विहीबार सम्झौता गरेको छ । गत…

एशियन एमेच्योर र्‍यापिड स्पर्धामा सिन्दिरा जोशीको सानदार प्रदर्शन

युएईको दुबई स्थित अलएनमा प्रारम्भ भएको २ हजार रेटिङ्ग मुनि एशियन एमेच्योर महिला र्‍यापिड रेटिङ्ग बुद्धिचाल प्रतियोगितामा नेपाल वोमन च्याम्पियन सिन्दिरा जोशीले सानदार खेल प्रदर्शन गरेकी छिन् । नेपालका ओलम्पियाड…

नेपाली महिला चेस खेलाडी दुबई प्रस्थान

काठमाडौ । युनाइटेड अरब इमिरेट्स दुबईमा मंसिर ३० देखि पुस ८ गते सम्म सञ्चालन हुने एशियन एमेच्योर चेस च्याम्पियनसिप प्रतियोगितामा सहभागी हुन नेपाली महिला टोली त्यस तर्फ प्रस्थान गरेका छन्…

भारतका गुकेश डी विश्वकै कान्छो विश्व चेस च्याम्पियन बने

भारतीय चेस खेलाडी गुकेश डी विश्वकै कान्छो विश्व चेस च्याम्पियन बनेका छन् । विश्व च्याम्पियनसिपका लागि सिंगापुरमा भएको खेलमा गुकेशले चीनका ग्रान्ड मास्टर डिङ लिजेनलाई पराजित गरेका हुन् । समाचार…

पुरुषोत्तम सिलवाल र बिनिता कपालि चेस च्याम्पियन 

भक्तपुर । नेपाल बुद्धिचाल महासंघ र भक्तपुर जिल्ला बुद्धिचाल संघको संयुक्त आयोजनामा राष्ट्रिय बी बुद्धिचाल प्रतियोगिता शनिवार सम्पन्न भएको छ। महासंघको पूर्व घोषित क्यालेण्डर प्रतियोगितामा नेपालका उदीयमान खेलाडी पुरुषोत्तम सिलवाल…

नेपाली चेस खेलाडी सिंगापुर प्रस्थान

मंसिर १४ देखि २२ गतेसम्म हुन गइरहेको अन्तर्राष्ट्रिय खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगितामा सहभागी हुन नेपाली खेलाडी नेपाल च्याम्पियन राजन सुवेदी र सुश्रुत दाहाल सिंगापुर प्रस्थान गरेका छन् । २४ औं…