अन्तर्राष्ट्रिय चेसमा नेपालका विवेकलाई दोश्रो स्थान
यूरोपको हंगेरिस्थित बुढापेष्टमा भइरहेको प्रतिष्ठित ओलम्पिक रिङ्स एक्स्पो क्लासिक अन्तर्राष्ट्रिय खुल्ला बुद्धिचाल प्रतियोगितामा नेपालका विवेकले उत्कृष्ट प्रदर्शन गरेका छन्। विवेक थिङ्ले अन्तिम चरणको खेलमा हंगेरिका अन्तर्राष्ट्रिय खेलाडी टोरोक तामोसलाई पराजित…










