सूर्य नेपाल काठमाडौं ओपन सुरु, रामे र रवि पहिलो दिन शीर्षस्थानमा
सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गतको चौथो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन रामे मगर र रवि खड्का संयुक्तरुपमा शीर्षस्थानमा रहेका छन् । ३-अन्डर ६५ को स्कोर बनाएका उनीहरूले…










