Category: खोखो

नेपालको महिला टोली खो-खो विश्वकपको सेमिफाइनलमा

नेपाली महिला खो-खो टोली भारतमा जारी प्रथम खो-खो विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी स्टेडियममा शुक्रबार भएको क्वाटरफाइनल खेलमा इरानलाई १०३–८ को फराकिलो अन्तरले हराउँदै…

खो खो विश्‍वकप: नेपालको पुरुष र महिला टोलीको क्‍वाटर फाइनल खेल आज

भारतमा जारी प्रथम खो खो विश्‍वकपअन्तर्गत शुक्रबार नेपालका पुरूष र महिला दुवै टोलीले क्‍वाटर फाइनलमा प्रतिस्पर्धा गर्दैछन् । महिलातर्फको क्‍वाटरफाइनलमा नेपालले इरानसँग खेल्ने छ भने पुरूषतर्फको क्‍वाटरफाइनलमा बंगलादेशसँग खेल्ने छ…

खो खो विश्वकप : महिलातर्फ नेपाल समूह विजेता बन्दै क्वाटरफाईनलमा

भारतमा जारी प्रथम खो–खो विश्वकपमा महिलातर्फ नेपाल समूह विजेता बनेर क्वाटर फाइनलमा पुगेको छ । नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर स्टेडियममा बिहिबार भएको समूह चरणको अन्तिम खेलमा बंगलादेशलाई ८४-२४ ले…

नेपालको पुरूष टोली खो-खो विश्वकपको क्‍वाटरफाइनलमा

नेपालको पुरूष टोली भारतमा जारी प्रथम खो-खो विश्वकपको क्‍वाटरफाइनलमा प्रवेश गरेको छ । दिल्लीस्थित इन्दिरा गान्धी रंगशालामा बिहीवार भएको समूह चरणको अन्तिम खेलमा भुटानलाई ९८-८ अंकको अन्तरले हराउँदै नेपाल क्‍वाटरफाइनलमा…

खो–खो विश्वकप: महिलातर्फ नेपालको लगातार तेस्रो जित

भारतमा जारी प्रथम खो–खो विश्वकप अन्तर्गत महिलातर्फ नेपालले लगातार तेस्रो जित दर्ता गरेको छ । बुधबार भएको समूह चरणको तेस्रो खेलमा श्रीलंकालाई ११०–१० ले पराजित गरेको हो । जितसँगै नेपाल…

खो-खो विश्वकपमा ब्राजिलमाथि नेपालको फराकिलो जित

भारतमा जारी प्रथम खो-खो विश्वकपमा नेपालको पुरुष टोलीले ब्राजिलमाथि फराकिलो जित हात पारेको छ । बुधबार भएको तेस्रो खेलमा नेपालले ब्राजिललाई १३४-८ को फराकिलो अन्तरले पराजित गरेको हो । नेपालको…

खो-खो विश्वकपमा नेपाली पुरुष टोलीको पहिलो जित

भारतमा जारी प्रथम खो-खो विश्वकपमा नेपाली पुरुष टोलीले पहिलो जित हासिल गरेको छ । नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर स्टेडियममा मंगलबार भएको दोस्रो खेलमा नेपालले पेरुलाई ८०–३४ ले पराजित गरेको…

खो-खो विश्वकपमा नेपाली महिला टोलीको लगातार दोश्रो जित

भारतमा जारी प्रथम खो-खो विश्वकपमा नेपालको महिला टोलीले लगातार दोश्रो खेलमा जित हासिल गरेको छ । मंगलबार अपरान्ह भएको खेलमा नेपालले जर्मनीलाई ७३-३४ ले पराजित गरेको हो । यसअघि मंगलबारै…

खो–खो विश्वकपको पहिलो खेलमा नेपाल भारतसँग पराजित

भारतमा सोमबारबाट शुरु भएको प्रथम खो–खो विश्वकप अन्तर्गत पुरुषतर्फको पहिलो खेलमा नेपाल पराजित भएको छ । भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इनडोर स्टेडियममा सोमबार भएको उद्घाटन खेलमा नेपाल आयोजक भारतसँँग…

खो-खो विश्व कप खेल्ने नेपाली टोलीको विदाई

भारतमा अर्को साताबाट सुरु हुने प्रथम खो–खो विश्व कपमा सहभागी हुने नेपाली टोलीको विदाई गरिएको छ । शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले खेलाडीहरुलाई विदाई…