Category: एथलेटिक्स

भेट्रान पदक विजेता सम्मानित

काठमाडौं । नेपाल मास्टर्स एथलिट संघले खुला अन्तर्राष्ट्रिय एथलेटिक्स प्रतियोगिताको विभिन्न उमेरसमूहका पदक विजेता भेट्रान खेलाडीलाई आइतबार सम्मान गरेको छ । थाइल्यान्डको च्याङराइमा फेब्रुअरी १३ देखि १६ तारिखसम्म भएको प्रतियोगितामा…

भोजपुरमा बासिखोरा रन हुने

भोजपुरको रामप्रसाद राई गाउँपालिकामा बासिखोरा रन २०८१ हुने भएको छ । प्रतियोगिता विभिन्न ४ विधामा हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार चैत ३० गते बासिखोरामा हुने प्रतियोगितामा…

पारा एथलेटिक्स टोली स्वदेश फर्कियो

विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा सहभागी भइ नेपाली टोली शुक्रबार स्वदेश फर्किएको छ । भारतको नयाँ दिल्लीस्थित जवाहरलाल नेहरु स्टेडियमा मार्च ७ देखि १३ तारिखसम्म भएको प्रतियोगितामा प्रभा आङदेम्बेले नेपाललाई…

विश्व पारा एथ्लेटिक्स लङजम्पमा नेपालकी प्रभालाई रजत पदक

भारतको नयाँदिल्लीमा जारी विश्व पारा एथ्लेटिक्स ग्रान्ड प्रिक्स अन्तर्गत लङजम्पमा नेपालकी प्रभा आङ्‌देम्बेले रजत पदक जितेकी छन् । बिहीबार भएको खेलमा उनले रजत जितेकी हुन् । विश्व पारा एथलेटिक्स ग्रान्ड…

थाइल्याण्डमा कृष्ण सिग्देलले जिते मास्टर्स एथ्लेटिक्समा रजत पदक

२९औं थाइल्याण्ड मास्टर्स एथ्लेटिक्स प्रतियोगितामा झापाका कृष्णप्रसाद सिग्देलले रजत पदक जितेका छन् राजधानी बैंककको च्याङ राईमा आयोजना भएको यो प्रतियोगितामा झापाका सिग्देलले ५५-५९ उमेर समूहमा लङजम्पतर्फ ४ दशमलव ९० मीटरको…

भेट्रान एथलेटिक्स टोली थाइल्यान्ड जाने

काठमाडौं । थाइल्यान्ड मास्टर्स एथलेटिक्स च्याम्पियनसिपको २९ औं संस्करणमा सहभागी हुन ९ खेलाडीसहित ११ सदस्यीय नेपाली टोली सोमबार थाइल्यान्डको चाङमाइ प्रस्थान गर्ने भएको छ । फेब्रुअरी १२ तारिखमा हुने प्रतियोगितामा…

विश्वविद्यालय खेलकुदः ८०० मिटर दौडमा त्रिभुवन विश्वविद्यालय प्रथम

पोखरा । विश्वविद्यालय खेलकुद प्रतियोगिताको दोश्रो दिन भएको महिला तथा पुरुषको ८०० मिटरको दौडमा त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरु प्रथम भएका छन् । त्रिभुवनका विकास घिमिरे र राज्यलक्ष्मि रावल प्रथम भएका छन्…

दोश्रो विश्वविद्यालय खेलकुद महोत्सव : मुकेश र विनालाई स्वर्ण

सुदूरपश्चिम विश्वविद्यालयका मुकेश विष्ट र त्रिभूवन विश्वविद्यालय (टीयू) की विना थारुले दोश्रो विश्वविद्यालय खेलकुद महोत्सव अन्तर्गत एथलेटिक्सको १ सय मिटर दौडमा बुधबार स्वर्ण जितेका छन् । मुकेश पुरुष तथा विना…

पारा एथलेटिक्स टोली दुबई जाने

काठमाडौं । दुबई २०२५ विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा सहभागी हुन ३ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली बुधबार दुबई प्रस्थान गर्ने भएको छ । फेब्रुअरी ५ देखि १४ तारिखसम्म हुने…

पदक विजेता एथलेटिक्स टोलीको स्वागत

बंगलादेशको ढाकामा भएको छैटौं अन्तर्राष्ट्रिय विकेएसपी कप एथलेटिक्स च्याम्पियनसिपका पदक विजेता खेलाडीसहितको टोलीलाई शुक्रबार स्वागत गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्‌का सदस्य सुवर्ण श्रेष्ठ र जनकसिंह धामी, एथलेटिक्स परिवार, नेपालका…