Category: एथलेटिक्स

कार्कीको ललितपुरदेखि उत्तरप्रदेशसम्मको दौड पूरा

काठमाडौं । धावक रामसुन्दर कार्कीले ललितपुरदेखि भारतको उत्तरप्रदेशस्थित अयोध्या मन्दिरसम्मको आफ्नो दौड यात्रा पूरा गरेका छन् । करिब ४ सय ५० किलोमिटर दूरी ५५ वर्षीय कार्कीले चैत १३ गते रामनवमीका…

पारा एथेटिक्स टोली भारत प्रस्थान

विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा सहभागी हुन ३ खेलाडीसहित ४ सदस्यीय नेपाली टोली आइतबार भारतको नयाँ दिल्ली प्रस्थान गरेको छ । मार्च १० देखि १३ तारिखसम्म हुने प्रतियोगितामा ३ पुरुष…

एडभेन्चर रनिङ महासंघद्वारा खेलाडी सम्मानित

काठमाडौं । नेपाल एडभेन्चर रनिङ महासंघले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अल्ट्रा-ट्रेल रेसमा पदक जित्न सफल खेलाडीलाई सोमबार सम्मान गरेको छ । कमलादीस्थित होटल रोयल सिंगीमा भएको महासंघको वार्षिक साधारण सभाका…

विश्व पारा एथलेटिक्समा नेपालका २ खेलाडी

काठमाडौं । विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्स– १७ मा नेपालबाट २ महिला खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । फेब्रुअरी ५ देखि सुरु भइसकेको प्रतियोगिता फेब्रुअरी १७ तारिखसम्म चल्ने छ ।…

एथलेटिक्सको सीइसीएस कोर्ष सम्पन्न

नेपाल एथलेटिक्स संघको आयोजनामा सीइसीएस लेभल १ कोर्षको दोश्रो चरण सम्पन्न भएको छ । दोश्रो चरणमा ३० प्रशिक्षक सहभागी थिए । यसअघि पहिलो चरणमा पनि ३० प्रशिक्षकले सहभागिता जनाएका थिए…

एथलेटिक्सको सीइसीएस कोर्ष

नेपाल एथलेटिक्स संघको आयोजनामा सीइसीएस लेभल १ कोर्षको पहिलो चरण सम्पन्न भएको छ । पहिलो चरणमा ३० प्रशिक्षक सहभागी थिए । सहभागीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य जगतसिंह धामीलगायतले एक कार्यक्रमबीच…

एथलेटिक्सको सीइसीएस कोर्ष शुरु

काठमाडौं । नेपाल एथलेटिक्स संघको आयोजनामा सीइसीएस लेभल १ कोर्ष बिहीबारदेखि सुरु भएको छ । कोर्षको आयोजक संघका अध्यक्ष समेत रहेका कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाहले…

एथलेटिक्स खेलाडीलाई खेल सामग्री वितरण

भारतको राँचीमा सम्पन्न साफ एथलेटिक्स च्याम्पियनसिपमा पदक जित्न सफल र नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्ने खेलाडीहरूलाई युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले खेल सामग्री प्रदान गर्नुभएको छ । त्रिपुरेश्वरस्थित दशरथ…

एथलेटिक्स टोली भारत प्रस्थान

एसियाली मास्टर्स एथलेटिक्स च्याम्पियनसिपको २३ औं संस्करणमा सहभागी हुन नेपाली भेट्रान टोली आइतबार भारतको चेन्नइ प्रस्थान गरेको छ । नोभेम्बर ५ देखि ९ तारिखसम्म हुने प्रतियोगितामा २२ खेलाडीले विभिन्न स्पर्धामा…

सन्ताेषीले जितिन् अर्काे कास्य पदक

सन्तोषी श्रेष्ठले भारतको राँचीमा जारी चौथो दक्षिण एसियाली सिनियर एथलेटिक्स च्याम्पियनसिपमा शुक्रवार महिला ५ हजार मिटर दौडमा कास्य पदक जितेकी छिन् । सन्तोषीले १६ मिनेट ३६.६१ सेकेन्ड समयका साथ तेस्रो…