एनभिए लिग : पुरुष तर्फ कोशीको लगातार तेस्रो हार
कोशी प्रदेशले प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा पुरुषतर्फ लगातार तेस्रो हार ब्यहोरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सोमबार कोशी गण्डकी प्रदेशसँग ३-० को…










