एनभिए लिगमा महिला तर्फ एपीएफको बिजयी सुरुआत
चन्द्रगिरी न्यूडाइमन्ड एकेडेमीलाई पराजित गर्दै विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफले आठौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा महिला तर्फ विजयी सुरुआत गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्…










