Category: भलिबल

एपीएफले जित्यो लामाचौर भलिबल अन्तर्गत महिलातर्फको उपाधि

पोखरामा भएको लामाचौर भलिबल कपको महिलातर्फको उपाधि नेपाल एपीएफ क्लबले जितेको छ। शुक्रबार भएको फाइनल खेलमा टिपटप न्यु डायमण्ड युथ क्बलाई ३-१ को सेटमा पाखा लगाउँदै एपीएफ च्याम्पियन बनेको हो…

सरस्वती, निरुता र सुमित्रा पुलिसमा अनुबन्ध

राष्ट्रिय महिला भलिबल टोलीको सदस्य सरस्वती चौधरी, निरुता ठगुन्ना र सुमित्रा रेग्मी विभागीय टोली नेपाल पुलिस क्लबमा अनुबन्ध भएका छन् । पुलिसले माल्दिभ्समा हुने सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला…

नेपाल भलिबल संघद्वारा खेलाडीहरुलाई नगदसहित सम्मान

नेपाल भलिबल संघ (एनभीए) ले काभा भलिबलमा सहभागी खेलाडी, टिम अफिसयल र प्रशिक्षकलाई नगद पुरस्कारसहित सम्मान गरेको छ । काठमाडौंमा शनिबार एक कार्यक्रमको आयोजना गरेर काभा भलिबल सहभागी खेलाडीहरूलाई नगदसहित…

एभरेस्ट महिला भलिबल लिगका ६ जना मार्की खेलाडी घोषणा

पहिलो संस्करणको एभरेस्ट महिला भलिबल लिगमा प्रतिस्पर्धा गर्ने ६ टोलीका मार्की खेलाडीको नाम सार्वजनिक गरिएको छ। इन्फिनिटी ड्रीम्स प्रालिले आयोजना गर्न लगेको लिगमा सहभागी हुने ६ टोलीको मार्की खेलाडीको नाम…

महिला भलिबल खेलाडीलाई पुरस्कार दिन राखेपले सरकारलाई गर्यो सिफारिस

राष्ट्रिय खेलकुद परिषद्‌ले काभा महिला नेसन्स लिग भलिवल प्रतियोगितामा द्धितीय भएका खेलाडीहरुलाई पुरस्कारका लागि युवा तथा खेलकुद मन्त्रालय मार्फत नेपाल सरकारलाई सफारिस गरेको छ । राष्ट्रिय खेलकुद परिषद्‌को कार्यकारी समितिको…

एभरेष्ट वुमन्स लिगमा छ टोली भिड्ने

पहिलो पटक आयोजना हुन लागेको महिला भलिबल फ्रेन्चाइज लिग एभरेष्ट वुमन्स भलिबल लिग (इडब्लूभीएल) टिमको नाम सार्वजनिक भएको छ । आयोजक इनफिनिटी ड्रिम्सले बिहीबार एक कार्यक्रम गर्दै ६ फ्रेन्चाइज टोलीलाई…

काभा नेसन्स लिगको फाइनलमा नेपाल र भारत भिड्दै

नेपालले आज काभा महिला भलिबल नेसन्स लिगको फाइनलमा भारतको सामना गर्दै छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने फाइनल खेल साँझ ५ बजेदेखि शुरु हुने छ ।…

काभा नेसन्स लिग : इरानलाई हराउँदै नेपाल फाइनलमा

काभा महिला नेसन्स लिगमा नेपाल फाइनल प्रवेश गरेको छ । मंगलबार इरानलाई ३-० को सोझो सेटमा हराउँदै भारतसँगको उपाधि भिडन्त पक्का गरेको हो । दशरथ रंगशाला कभर्डहलमा मंगलबार भएको दोस्रो…

काभा नेसन्स लिग : श्रीलंकालाई सोझो सेटमा हराउँदै भारतले फाइनलमा

भारत जारी काभा महिला नेसन्स भलिबल लिगको फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आज भएको पहिलो सेमिफाईनलमा श्रीलंकालाई ३-० को सोझो सेटमा हराउँदै भारतले फाइनलमा स्थान बनाएको हो…

फाइनल प्रवेशकालागि नेपाल र इरान भिड्दै

काभा वुमन्स नेसन्स लिगमा फाइनल प्रवेशका लागि आज नेपालले इरानसँग खेल्दैछ। खेल नेपाली समय अनुसार साँझ सवा ५ बजे सुरु हुनेछ। सेमिफाइनलको पहिलो खेलमा भारत र श्रीलंका भिड्नेछन्। यी दुईको…