नेपालद्वारा माल्दिभ्स पराजित, सेमिफाइनलमा इरानसँँग खेल्ने
काभा महिला नेशन्स लिगमा नेपालले सोमबार माल्दिभ्सविरुद्ध ३-० को सोझो सेटमा जित निकालेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा दोस्रो रोजाइका खेलाडी उतारेको नेपालले लिग चरणको अन्तिम खेल…










