महिला भलिबल लिगमा ललितपुरको बिजयी सुरुआत
ललितपुर क्विन्सले एभरेस्ट महिला भलिबल लिग (इडब्ल्युभिए) मा सुखद् सुरुआत गरेको छ । ललितपुरले सोमबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा काठमाडौं स्पाइकर्सविरुद्ध ३-१ सेटको जित निकाल्यो । पहिलो सेट…










