Category: अन्य

साधारण सभामा भाग लिन बिष्ट स्विटजरल्यान्ड जाने

नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले नेपाल ओलम्पियन संघका अध्यक्ष दीपक विष्टलाई एक कार्यक्रमबीच बुधबार बिदाइ गरेका छन् । विष्टले स्विटजरल्यान्डको लउजानमा हुने विश्व ओलम्पियन संघको विशेष साधारण…

मैत्रीपूर्ण खो खोमा नेपाल भारतसँग पराजित

भारतविरुद्धको मैत्रीपूर्ण खो खोमा नेपाल पराजित भएको छ । पुरुषतर्फ चार खेलको श्रृंखला नेपालले ४-० ले गुमायो । नेपाल खो खो संघको आयोजनामा मंगलबार कीर्तिपुरको नयाँ बजारस्थित कभर्डहलमा भएको प्रतियोगिताको…

नेपालका दुई खेलाडीले विश्व च्याम्पियन्सिपमा प्रतिस्पर्धा गर्ने

मिक्स मार्सल आर्ट्सको विश्व च्याम्पियन्सिपमा नेपालबाट २ पुरुष खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्। प्रतियोगिता अक्टोबर ११ देखि १३ तारिखसम्म जर्मनीको फ्रैंफर्टमा हुँदै छ। ईजीकेल परियार र निराजन मुक्तानले नेपालको चुनौती…

मैत्रीपूर्ण खो खोका लागि नेपाली टोली छनोट

नेपाल खो खो संघले नेपाल र भारतबीच हुने मैत्रीपूर्ण प्रतियोगिताका लागि नेपाली राष्ट्रिय पुरुष / महिला टोलीको घोषणा गरेको छ। कीर्तिपुरको नयाँ बजारस्थित कभर्डहलमा खो खो संघले आयोजना गरेको छनोट…

उसुमा नेपाललाई ४ स्वर्ण

नेपालले प्रथम एसएएसएसएफ स्कुल कम्ब्याट गेम्सको उसुमा ४ स्वर्ण जितेको छ । नेपालले थप ५ रजत र १ कांस्य पनि जितेको नेपाली टोलीका प्रशिक्षक राजीव महर्जनले जनाएका छन् । बंगलादेशको…

पदक विजेता रोलर स्केट खेलाडीको स्वागत

थाइल्याण्डमा सम्पन्न रोलर स्केट इन्डुरेन्स इन्टरनेसनल च्याम्पियनसिप २०२४ मा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो स्थान हात पारेको छ । नेपाली खेलाडीहरुले विभिन्न इभेन्टहरूमा सहभागी हुँदै कुल २० स्वर्ण, ६ रजत…

नेपाल सिक्किमा जारी बास्केटबल प्रतियोगिताको फाइनलमा

नेपाल भारतको सिक्किममा जारी प्रदेशस्तरिय बास्केटबल प्रतियोगिताको खुला महिलातर्फ फाइनल प्रवेश गरेको छ । सिक्किम बास्केटबल संघको आयोजनामा भइरहेको प्रतियोगितामा नेपालले अर्को नेपाली टोली आइएसए नेपालविरुद्ध ७० -४ को एकतर्फी…

एसियाली ट्रायलका पदक विजेता खेलाडीको स्वागत

नेपाल एडभेन्चर रनिङ महासंघले एसियाली ट्रायल मास्टर च्याम्पियनसिप फाइनलमा पदक जित्न सफल खेलाडीसहितको टोलीलाई मंगलबार त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेको छ । मलेसियाको सबाहमा सेप्टेम्बर १२ देखि १५ तारिखसम्म भएको…

एसियाली ट्रायल मास्टरमा प्रियालाई स्वर्ण

नेपालकी प्रिया राईले एसियाली ट्रायल मास्टर च्याम्पियनसिप फाइनलमा स्वर्ण जितेकी छन् । मलेसियाको सबाहमा भएको महिला ७८ किलोमिटरको दूरी प्रीतिले १० घण्टा ५९ मिनेट ४८ सेकेन्डमा पूरा गरिन् । सोही…

विवेक बने नेपालको पहिलो फिडे मास्टर

सिएम विवेक थिङ पर्फोमेन्सका आधारमा फिडे मास्टरको उपाधि प्राप्त गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् । विवेकले ओलम्पिक रिङ एक्सपो क्लासिक बुद्धिचाल प्रतियोगितामा आफ्नो व्यक्तिगत रेटिङ १९.४ अंकले बढाएर २३०१.४…