दोश्रो विश्वविद्यालय खेलकुद प्रतियोगिता शुरु
पोखरा । खेलकुदलाई तहगत रुपमा विकास गर्ने उद्देश्यबाट विश्वविद्यालय खेलकुद प्रतियोगिता आयोजना गर्न थालिएको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले बताएका छन् । आज (बुधबार) दोश्रो विश्वविद्यालय खेलकुदको पोखरामा…










