Category: अन्य

३२ पटक क्ल्याप पुल–अप्स गरेर सुनिलले लेखाए गिनिज बुकमा नाम

नेपालका सुनिल खड्‌काले एक मिनेटमा सर्वाधिक क्ल्याप पुल-अप्सको गिनिज विश्व कीर्तिमान बनाएका छन् । उनले ३२ पटक क्ल्याप पुल-अप्स गर्दै यसअघि अमेरिकी नागरिकको नाममा रहेको कीर्तिमान आफ्नो नाममा ल्याएका हुन्…

थाइल्यान्डमा केदारमानलाई स्वर्ण

केदारमान स्थापितले १२ औं विश्व स्ट्रेन्थलिफ्टिङ एन्ड इन्क्लाइन बेन्च प्रेस च्याम्पियनसिपमा स्वर्ण जितेका छन् । असार ३२ देखि साउन ३ गतेसम्म थाइल्यान्डको पटायामा भएको प्रतियोगितामा केदारले ५० वर्षमाथि पुरुष ७६…

इ फुटबल वल्र्ड फाइनल्समा रजतको सहभागिता

नेपालका रजत बुढाथोकीले जापानमा भएको इ फुटबल च्याम्पियन्सीप २०२५ वल्ड फाइनल्समा सहभागिता जनाएका छन् । कोनामीको आयोजनामा हरेक वर्ष हुने यस मोबाइल इस्पोट्र्सअन्तर्गको इ फुटबल प्रतियोगिताको प्रारम्भिक चरण पार गरेर…

जिम्न्याष्टिक संघको अध्यक्षमा ध्रुवबहादुर प्रधानको निरन्तरता

नेपाल जिम्न्याष्टिक संघको केन्द्रीय साधारण सभाले ध्रुवबहादुर प्रधानलाई अध्यक्षमा निरन्तरता दिदै २२ सदस्यीय केन्द्रीय कार्यसमिति शनिबार निर्विरोध चयन गरेको छ । उपाध्यक्षमा बाबुराम थापा, दीपकृष्ण प्रजापति, सुशिलप्रकाश प्रधान, वचन देउजा,…

केल्मी नेपाललाई इन्टरनेशनल मार्केट डेभलपमेन्ट अवार्ड

केल्मी नेपाल इन्टरनेशनल मार्केट डेभलपमेन्ट अवार्डबाट सम्मानित भएको छ । केल्मीले २०२६ ग्रीष्मकालीन अन्तर्राष्ट्रिय टिम वेयर मिटको अवसरमा केल्मे मुख्यालयमा आयोजित एक विशेष समारोहमा सम्मान गरेको हो । केल्मी नेपालका…

भीष्मराज ढकालको अध्यक्षतामा काठमाडौं जिल्ला डजबलको नयाँ कार्यसमिति गठन

काठमाडौं जिल्ला डजबल संघको प्रथम साधारण सभा तथा निर्वाचनले भीष्मराज ढकालको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ । शनिबार कपनस्थित पुष्पलाल मेमोरियल स्कुलमा सम्पन्न निर्वाचनमा अध्यक्ष सहित सम्पूर्ण…

जर्मनी जाने नेपाली टोलीको विदाई

जर्मनीमा ६ देखि २७ जुलाईसम्म आयोजना हुने ३२ औं वर्ल्ड समर युनिभर्सिटी प्रतियोगितामा सहभागिता जनाउने नेपाली टोलीलाई आज आईतवार एक कार्यक्रमको आयोजना गरि विश्व विद्यालय खेलकुद संघ नेपाल (उसान)ले विदाई…

कोशी प्रदेश खेलकुद विकास बोर्डद्वारा १०१ जना सम्मानित

विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डले राष्ट्रपति रनिङ शिल्ड, अन्तरप्रदेश प्रतियोगिता र राष्ट्रिय स्तरका प्रतियोगितामा कोशी प्रदेशलाई प्रतिनिधित्व गर्दै पदक जित्ने खेलाडी, खेल क्षेत्रमा विशिष्ट योगदान गर्ने व्यक्तित्व सहित…

ओलम्पियन्स एसोसिएसनको अध्यक्षमा विष्टकै निरन्तरता, सबै निर्विरोध

नेपाल ओलम्पियन्स एसोसिएसनको चौथो साधारण सभाले नयाँ नेतृत्व चयन गरेको छ । चितवनमा आइतबार भएको साधारण सभाबाट अध्यक्ष दीपक विष्टसहित १५ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएका हुन् । विष्ट यसअघि…

खेलाडीलाई लागु पदार्थ दुरुपयोग सम्बन्धि प्रशिक्षण

लागु औषध प्रयोगबारे सचेतना फैलाउन नेपाली खेलाडीहरूलाई लागु पदार्थ दुरुपयोग सम्बन्धि एकदिने प्रशिक्षण दिइएको छ । संयुक्त राष्ट्र संघ लागु औषध नियन्त्रण कार्यक्रमले लागु पदार्थको रोकथाम खेलकुद र खेलाडीमार्फत गर्नुपर्ने…