Category: अन्य

पारा खेलकुदलाई प्राथमितामा दिएका छौं : सदस्य–सचिव घिसिङ

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य-सचिव टंकलाल घिसिङले पारा खेलकुदको विकासमा राखेपले विशेष ध्यान दिएको बुधबार बताएका छन् । अमेरिकाबाट “स्पोट्र्स डिप्लोमेसी-स्पोट्र्स फर सोसल चेन्ज” कार्यक्रमअन्तर्गत त्रिपुरेश्वरस्थित राखेपमा…

जुनियर क्रिकेट लिग शुरु

काठमाडौँ । एन्जल्स हार्ट नेसनल स्कुलको आयोजनामा जुनियर क्रिकेट लिग मंगलबारदेखि मनमैजुस्थित एन्जल्स स्पोर्ट्स एकेडेमीमा सुरु भएको छ । प्रतियोगिताको नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टोली काठमाडौं गोर्खाजका कार्यकारी निर्देशक अनुभव…

केन्पोकाइ च्याम्पियनसिपमा पदक विजेता टोलीको स्वागत

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य-सचिव टंकलाल घिसिङले विश्व केन्पोकाइ च्याम्पियनसिपका पदक विजेतासहतिको टोलीलाई बिहीबार स्वागत गरेका छन् । अगष्ट ८ देखि १० तारिखसम्म जापानको हामामात्सुमा भएको प्रतियोगिताको…

एन्फा महिला लिग छनोट बिहीबारदेखि

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा बिहीबार देखि एन्फा महिला लिग छनोट आयोजना हुने भएको छ । एन्फाले प्रतियोगिताको सम्पूर्ण तयारी पुरा गरी सकेको बुधवार आयोजित पत्रकार…

राष्ट्रिय विद्यालय खेलकुद तथा शैक्षिक हाजिरी जवाफ हुने

राष्ट्रिय विद्यालय खेलकुद महासंघ, नेपालया इन्टरनेसनल इभेन्ट्स प्रा.लि. र प्याब्सनको संयुक्त आयोजनामा राष्ट्रिय विद्यालय खेलकुद तथा शैक्षिक हाजिरी जवाफ प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा ७ प्रदेश र काठमाडौं उपत्यकाको…

केल्मीसँग एपीएफको पाँच बर्षको प्रायोजन सम्झौता

सशस्त्र प्रहरी बल, नेपाल खेलकुद तथा शारीरिक सुगठन शिक्षालय अन्तर्गतको नेपाल एपीएफ क्लब र केल्मी स्पोर्ट्स प्रोडक्ट्स कम्पनी लिमिटेडबीच ५ वर्षे अवधिका लागि खेल पोसाक र खेल सामग्रीमा छुट सुविधा…

विश्व स्काइ रनिङ च्याम्पियनसिप नेपालमा गर्न प्रस्ताव

नेपाल एडभेन्चर रनिङ फेडरेसनका अध्यक्ष एकेन्द्रबहादुर कुँवरले विश्व स्काइ रनिङ च्याम्पियनसिप नेपालमा आयोजना गर्न प्रस्ताव गरेका छन् । कुँवरले अगष्ट २ तारिखमा इटालीमा भएको अन्तर्राष्ट्रिय स्काइ रनिङ महासंघ (आईएसएफ) को…

पोखरा महानगर २२औं पल्सर स्पोर्टस अवार्डको प्रवर्धक

पोखरामा पहिलोपटक आयोजना हुन लागेको २२औं एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको लागि पोखरा महानगरपालिकाले प्रवर्धकका रुपमा रहने भएको छ । आगामी भदौ २९ गते आयोजना हुने अवार्डका बुधवार आयोजक नेपाल खेलकुद…

बुदोकैदोमा नेपालले जित्यो ८ स्वर्णसहित १० पदक

नेपालले विश्व बुदो मार्सल आर्ट्स च्याम्पियनसिपमा ८ स्वर्ण र २ रजत गरी १० पदक जितेको छ । अजरबैजानको बाकुमा साउन ८ देखि १२ गतेसम्म भएको प्रतियोगिताको महिला ४० केजीमा पूजा…

एरिका र अञ्जनालाई इनर ह्विलको सम्मान

एसियाली खेलकुदकी रजत विजेता कराते खेलाडी एरिका गुरुङ र नेपाली राष्ट्रिय महिला फुटबल टिमकी गोलकिपर अञ्जना राना मगर मंगलबार भक्तपुरको मध्यपुरमा नगदसहित सम्मानित भएका छन् । कराते वान प्रिमियर लिगमा…