खेलाडीका लागि दुई दिने बौद्धिक क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
भक्तपुर । बागमती प्रदेश खेलकुद विकास परिषदको सहयोग तथा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको आयोजनामा सञ्चालित खेलाडीहरूको बौद्धिक क्षमता अभिवृद्धि कार्यक्रम बुधबार सम्पन्न भएको छ । आगामी २०औँ एसियाली…










