Category: अन्य

बैंगलोर क्यालिस्थेनिक्स : नेपाली खेलाडीले रचे इतिहास

भारतको बैंगलोरमा सम्पन्न ‘ग्राउन्ड जिरो अन्तर्राष्ट्रिय‌ क्यालिस्थेनिक्स प्रतियोगिता २०२६’को विश्व च्याम्पियनसिप छनोटमा नेपाली खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै दुई स्वर्ण र एक रजत पदक जितेका छन् । ६५ केजी मुनी तौल…

हिमरश्मिलाई फुटसल उपाधि

काठमाडौं । हिमरश्मिले आठौं ओप्स खेलकुद महोत्सवअन्तर्गत सिनियर गर्ल्स फुटसलको उपाधि शनिबार जितेको छ । तार्केश्वर नगरपालिकाको गोल्ढुङगास्थित सिर्जना ज्ञान सागरमा भएको फाइनलमा हिमरश्मिले सिर्जना ज्ञान सागरलाई २–० गोलले पराजित…

ब्याडमिन्टनमा हिमरश्मि र एथलेटिक्समा कौशल टिम च्याम्पियन

काठमाडौं । आठौं ओप्स खेलकुद महोत्सवअन्तर्गत ब्याडमिन्टनमा हिमरश्मि र एथलेटिक्समा कौशलले शुक्रबार टिम च्याम्पियन बनेका छन् । ढुंगेधारामा भएको ब्याडमिन्टनमा हिमरश्मिले स्वर्णमा ‘क्लिन स्विप’ गर्यो । ३ स्पर्धामा खेल भएको…

ओप्स खेलकुदको ४ सय मिटर दौडमा अंकित र अनितालाई स्वर्ण

आठौं ओप्स खेलकुद महोत्सवअन्तर्गत एथलेटिक्सको ४ सय मिटर दौडमा हिमरश्मिका अंकित अधिकारी र न्युटनकी अनिता बुढले बिहीबार स्वर्ण जितेका छन् । अंकित छात्र तथा अनिता छात्रामा पहिलो भएका हुन् ।…

विश्वविद्यालय खेलकुद माघमा

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा काठमाडौं विश्वविद्यालय र नेपालय इन्टरनेसनलको सह–आयोजनामा हुने तेश्रो विश्वविद्यालय खेलकुद प्रतियोगिता माघ २२ गते हुने भएको छ । विश्वविद्यालय खेलकुद प्रतियोगिता…

स्पोर्टस समिटमा विश्वकप ट्रफि

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले सोमबार पोखराको म्याजेस्टिक होटलमा आयोजना गरेको एनएसजेएफ स्पोर्टस समिटमा ट्वान्टी ट्वान्टी विश्वकपको ट्रफि प्रदर्शन गरिएको छ । भारत र श्रीलंकामा फेब्रवरीमा अबको ट्वान्टी ट्वान्टी…

ओप्स खेलकुद महोत्सव बिहीबारदेखि

काठमाडौं । अर्गनाइजेसन अफ प्राइभेट स्कुल (ओप्स) को आयोजनामा आठौं ओप्स खेलकुद महोत्सवको दोश्रो चरण बिहीबारदेखि हुने भएको छ । दोश्रो चरणमा विभिन्न ४ खेलमा प्रतिस्पर्धा हुने ओप्सका अध्यक्ष लोकेन्द्रबहादुर…

एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको सचिवालय उद्घाटन सम्पन्न

पोखरा । एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०८१ को सचिवालय उद्घाटन भएको छ । सोमबार ‘म्याजेस्टीक लेक फ्रन्ट’मा २२औं संस्करणको अवार्डको लागि सचिवालय स्थापनासहित उद्घाटनमा आएको हो । पोखरा महानगरपालिकाका प्रमुख…

रञ्जन र रविनलाई कायक च्याम्पियनसिपको उपाधि

काठमाडौं । रञ्जन कँडेल र रविन चेपाङ‌ले प्रथम कायक च्याम्पियनसिपको उपाधि जितेका छन् । त्रिशुली नदीको फिस्लिङमा भएको च्याम्पियनसिपमा रञ्जनले बोर्डरक्रस र रविनले फ्रिस्टाइल विधामा पहिलो स्थान हात पारेका हुन्…

सातौं मेयर कप टेबलटेनिस आइतबार देखि 

ललितपुर । ललितपुर महानगरपालिका वडा नं. ६ को आयोजनामा सातौं मेयर कप अन्तर वडा टेबलटेनिस प्रतियोगिता पुस २० गते आइतबार देखि शुरु हुने भएको छ । ललितपुर महानगरपालिका वडा नं.…