Category: अन्य

राष्ट्रिय बुद्धिचाल खेल जारी

दमक । नेपाल बुद्धिचाल महासंघको तत्त्वावधानमा सञ्चालन भइरहेको २६ औं पुरुष तथा ११ औं महिला राष्ट्रिय चेस प्रतियोगिताको तेस्रो दिन पाच चरणसम्मका खेलमा एफएम रुपेश जैसवाल र कृतिसरा अधिकारीले ४.५…

फेन्सिङ टोली भारत जाने

काठमाडौं । एसियाली फेन्सिङ च्याम्पियनसिपमा सहभागी हुन १६ खेलाडीसहित १९ सदस्यीय नेपाली टोली मंगलबार भारतको दिल्ली जाने भएको छ । जुन १८ देखि २४ तारिखसम्म हुने प्रतियोगितामा नेपाली खेलाडीले फोयल…

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप मंगलबारदेखि

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गत अन्तिम तथा प्रतिष्ठित प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप मंगलबारदेखि गोकर्ण गल्फ क्लबमा सुरु हुँदैछ । नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसन (एनपीजीए) को…

१० औं राष्ट्रिय खुला महिला बास्केटबल असार १ देखि

काठमाडौं । नेपाल बास्केटबल संघको आयोजनामा १० औं राष्ट्रिय खुला महिला बास्केटबल प्रतियोगिता असार १ गतेदेखि हुने भएको छ । प्रतियोगितमा मोसफलका ३ सहित ८ टिमको सहभागिता रहने आयोजक संघका…

पदक विजेता योगा खेलाडी सम्मानित

काठमाडौं । प्रथम विश्व योगासाना खेलकुद प्रतियोगिताका पदक विजेता तथा सहभागी खेलाडी, प्रशिक्षक तथा निर्णायकहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले सम्मान गरेका छन् । सम्मान कार्यक्रममा शिक्षा तथा खेलकुद…

हिमरश्मि र एन्जल्स हार्ट नेसनलको जित

काठमाडौं । हिमरश्मि र एन्जल्स हार्ट नेसनल स्कुलले दोश्रो राष्ट्रिय खुला एन्जल्स हार्ट अन्तरविद्यालय-कलेज स्तरीय पुरुष भलिबल प्रतियोगितामा आइतबार जित हात पारेका छन् । मनमैजुस्थित एन्जल्स स्पोर्ट्स एकेडेमी एन्ड रिक्रिएसन…

लाङटाङ ट्रेल रनको उपाधि कुलुङ र गुरुङले जिते

काठमाडाैं । रसुवाको गोसाइँकुण्ड गाउँपालिकाअन्तर्गत पर्ने क्यान्जेन गुम्बादेखि स्याफ्रुबेसीसम्मको ३२ किलोमिटर दूरीमा आयोजित ‘लाङटाङ ट्रेल रन–२०२६’ मा पुरुषतर्फ मिलन कुलुङ र महिलातर्फ अन्जुली गुरुङले उपाधि जितेका छन् । रसुवा–नुवाकोट पर्यटन…

लाङटाङ ट्रेल रन २०२६ सुरु, मुख्यमन्त्री र मन्त्रीहरुले गरे उद्घाटन

काठमाडौं । नेपालको हिमाली पर्यटन प्रवद्र्धन तथा लाङटाङ क्षेत्रलाई अन्तर्राष्ट्रिय ट्रेल रनिङ गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यसहित लाङटाङ ट्रेल रन २०२६ सुरु भएको छ । रसुवा–नुवाकोट पर्यटन समाजको आयोजनामा बागमती…

१७औँ एनएसकेए अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिप सुरु

काठमाडाैं । ललितपुरको जावलाखेलमा आयोजित १७औँ एनएसकेए अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिप २०२६ सुरु भएको छ । नेपाल शोतोकान कराते एसोसिएसन (एनएसकेए) को आयोजनामा सञ्चालन भएको प्रतियोगिता जेठ १९ देखि २१ सम्म…

रिलेमा गण्डकी प्रदेशको कीर्तिमान

काठमाडौं । गण्डकी प्रदेशले १६औं केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्सको छात्र ४ गुणा ४ सय मिटर रिलेमा बिहीबार नयाँ जुनियर राष्ट्रिय कीर्तिमान कायम गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ…