Category: अन्य

अविनाश र भगवतीद्वारा जुनियर राष्ट्रिय कीर्तिमान कायम

काठमाडौं । अविनाश सुनार र भगवती खड्काले १६ औं केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितामा बुधबार नयाँ जुनियर राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । अविनाशले छात्र हाइजम्प तथा भगवतीले छात्रा…

राष्ट्रिय विद्यालयस्तरीय जिम्न्याष्टिक शनिबारदेखि

काठमाडौं । नेपाल जिम्न्याष्टिक संघ र नेपाल विद्यालय खेलकुद महासंघ (एनएसएसएफ) को संयुक्त आयोजनामा यु–१६ राष्ट्रिय विद्यालयस्तरीय जिम्न्याष्टिक प्रतियोगिता शनिबारदेखि हुने भएको छ । प्रतियोगितामा विभागीय टोलीका विद्यालयसहित विभिन्न ३५…

१६औं राष्ट्रपति रनिङ सिल्ड बुधबारदेखि

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा १६औं केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता बुधबारदेखि हुने भएको छ । प्रतियोगितामा सातै प्रदेशबाट ९८ का दरले जम्मा ६ सय ८६…

सातौं राष्ट्रिय फेन्सिङ सम्पन्न

काठमाडौं । सातौं राष्ट्रिय फेन्सिङ प्रतियोगिताको दोस्रो तथा अन्तिम दिन आइतबार सिनियर महिला फोयलको टिम इभेन्टमा एपीएफ र सिनियर पुरुष फोयल टिम इभेन्टमा त्रिभुवन आर्मी च्याम्पियन बनेका छन् । सातदोबाटोस्थित…

नेपाल स्कुल स्पोर्ट्स फेडेरेसन र ब्रिज इन्टरनेशनलबीच सहकार्य

काठमाडौं । नेपाल स्कुल स्पोर्ट्स फेडेरेसन (एनएसएसएफ) र ब्रिज इन्टरनेशनल कन्सल्टेन्सी एन्ड माइग्रेसन प्रालि (बिआइसिएम) बीच विद्यालय खेलकुद तथा उच्च शिक्षाको प्रवर्द्धनका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय…

राष्ट्रपति रनिङ शिल्ड : प्रदेशस्तरका लागि मोरङबाट १०६ जनाको टोली छनोट

विराटनगर । कोशी प्रदेशस्तरीय १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि मोरङबाट ९४ खेलाडीसहित १०६ जनाको टोली छनोट भएको छ । जिल्ला खेलकुद विकास समिति मोरङले शुक्रबार र शनिबार आयोजना…

सोयब र अनितालाई स्वर्ण

काठमाडौं । बागमती प्रदेशका सोयब श्रेष्ठ र विभागीय टोली एपीएफ क्लबकी अनिता अधिकारीले सातौं राष्ट्रिय फेन्सिङ प्रतियोगिताको पहिलो दिन स्वर्ण पदक जितेका छन् । सोयबले सिनियर पुरुष इपी र अनिताले…

काठमाडौं टिम च्याम्पियन

काठमाडौं । काठमाडौं १६औं राष्ट्रपति रनिङ सिल्ड बागमती प्रदेशस्तरीय प्रतियोगितामा शुक्रबार टिम च्याम्पियन बनेको छ । विभिन्न ६ समावेश प्रतियोगितामा काठमाडौंले ४० स्वर्ण, ८ रजत र १० कांस्य जित्दै समग्रमा…

दुई सय मिटरमा निरज र दिनालाई स्वर्ण

काठमाडौं । काठमाडौंकाद्वय निरज शाह र दिना गोपालीले १६ औं राष्ट्रपति रनिङ सिल्ड बागमती प्रदेशस्तरीय प्रतियोगिताअन्तर्गत एथलेटिक्समा बिहीबार स्वर्ण जितेका छन् । दुई सय मिटर दौडको छात्रमा निरज तथा छात्रामा…

कोशी प्रदेश स्तरीय १६ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जेठ १७ र १८ गते हुने

विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डले १६ औँ प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जेठ १७ र १८ गते गर्ने निर्णय गरेको छ । आज विराटनगरस्थित बोर्डको कार्यालयमा सम्पन्न…