Category: अन्य

तनहुँमा ११औँ राष्ट्रिय हाप्किडो हुने

काठमाडौं । नेपाल हाप्किडो संघको आयोजनामा ११औँ राष्ट्रिय हाप्किडो प्रतियोगिता–२०८३ आगामी असार २० र २१ गते गण्डकी प्रदेशको तनहुँ जिल्लामा हुने भएको छ । प्रतियोगितामा सातै प्रदेशका उत्कृष्ट खेलाडी, प्रशिक्षक,…

मौलिक तथा परम्परागत खेल प्रतियोगिता हुने

काठमाडौं । नेपाल अल स्पोट्र्स हबको आयोजनामा प्रथम मौलिक तथा परम्परागत खेल प्रतियोगिता आयोजना हुने भएको छ । काठमाडौँ महानगर –७ स्थित सिफलमा आयोजना हुने सो प्रतियोगितामा ६ खेल समावेश…

चौथो नेशनल गोल्डेन एथलेटिक्स मिट–२०२६ सम्पन्न

काठमाडौं । एथलेटिक्स परिवार, नेपालको आयोजनामा दशरथ रङ्गशालामा सम्पन्न चौथो नेशनल गोल्डेन एथलेटिक्स मिट–२०२६’ का विजयी खेलाडीहरूलाई नगद पुरस्कार वितरण गरिएको छ । असार ११ र १२ गते दुई दिनसम्म…

बागमती प्रदेश बुद्धिचालमा ललितपुर टिम च्याम्पियन

हेटौंडा । प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशद्वारा आयोजित तिन दिन सञ्चालन भएको बुद्धिचाल प्रतियोगितामा ललितपुर जिल्ला टिम च्याम्पियन बन्न सफल भएका छन् । क्लासिकल, र्‍यापिड तथा ब्लिट्ज् बुद्धिचाल खेल…

ओलम्पिक दिवसको अवसरमा आत्मरक्षा कार्यक्रम

अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको अवसरमा नेपाल सेल्फ डिफेन्स मार्शल आटर््स संघको आयोजनामा काठमाडौँमा आत्मरक्षा प्रदर्शन तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । खेलकुदमार्फत अनुशासन, आत्मविश्वास र सुरक्षित समाज निर्माण गर्ने उद्देश्यका…

ए स्टार नेपाल बास्केटबल लिग २०२६ को सेमिफाइनल समीकरण पूरा

बेलायतमा रहेका नेपाली मूलका प्रतिभाशाली युवा खेलाडीहरूलाई समेटेर आयोजना भइरहेको ‘ए स्टार नेपाल बास्केटबल लिग २०२६’ को पाँचौँ संस्करण सेमिफाइनल चरणमा प्रवेश गरेको छ । नेपाल बास्केटबल लिग यूकेले वुमेन…

नर्वेमा नेपालगन्ज म्याराथनलाई ‘एम्स सोसल अवार्ड’

वल्र्ड रनिङको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स)ले नेपालको धारा नेपालगन्ज म्याराथनलाई ‘एम्स सोसल अवार्ड २०२६‘ प्रदान गरेको छ । नर्वेको ट्रम्सोमा जारी एम्सको २५औं वल्र्ड…

एसकेबीएस तेक्वान्दो शनिबारदेखि

हिमालय इन्टरनेसनल स्पोट्स एकेडेमी नेपालको आयोजनामा तेश्रो एसकेबीसी काठमाडौं जिल्ला आमन्त्रित तेक्वान्दो च्याम्पियनसिप शनिबारदेखि हुने भएको छ । बागमती प्रदेश युवा तथा खेलकुद मन्त्रालयको पूर्ण सहयोगमा हुने प्रतियोगितामा ३ सय…

नेपाल दक्षिण एसियाली स्ट्रीट डिफेन्स च्याम्पियन

काठमाडौं । नेपाल जित कुन–डो मार्सल आर्ट एसोसिएसनको आयोजनामा सम्पन्न दोस्रो दक्षिण एसियाली स्ट्रीट डिफेन्स च्याम्पियनसिपमा नेपाल टिम च्याम्पियन बनेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सोमबार…

खेलाडी छनाैटमा अन्याय भएको पोडी संघको आरोप

काठमाडौं । नेपाल पोडी संघले तेस्रो नेपाल एथलेटिक्स च्याम्पियनसिपमा आफ्ना खेलाडीमाथि अन्याय भएको दाबी गर्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल एथलेटिक्स संघको निर्णयप्रति आपत्ति जनाएको छ । मंगलबार आयोजित…