खेल पूर्वाधार उपयोग कार्यविधि कार्यदलको प्रतिवेदन राखेपलाई बुझाइयो
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) मातहत रहेका खेल पूर्वाधार उपयोग तथा सन्चालन सम्बन्धी कार्य विधि बनाउन गठन गरिएको कार्यदलले प्रतिवेदन बुझाएको छ । राखेप कार्यकारी समितिकी समेत रहेकी कार्यदलकी…