Category: अन्य

संगिना तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त

काठमाडौं। ओलम्पियन तेक्वान्दो खेलाडी संगिना वैद्य राष्ट्रिय खेलकुद परिषद (राखेप) को तालिम तथा प्रशिक्षण विभागको निर्देशकमा नियुक्त भएकी छिन् । यो संगै संगिना राष्ट्रिय खेलकुद परिषदको ६ दशकको इतिहासको पहिलो…

एसियाड जाने ट्रायथलनका दुई प्राविधिक अफिसियललाई विदाइ

काठमाडौं । नेपाल ट्रायथलन संघले २०औँ एसियाली खेलकुदमा सहभागिता जनाउन जापान जाने ट्रायथलनका दुई प्राविधिक अफिसियललाई विदाइ गरेको छ । जापानको आइची–नागोयामा आयोजना हुने एसियाली खेलकुदमा नेपालका चाहना शाह र…

विराटनगरस्थित प्रदेश खेलकुद विकास बोर्डमा दिनदहाडै चोरी

विराटनगर । विराटनगरस्थित प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको कार्यालयमा शनिबार दिनदहाडै चोरी भएको छ । सहिद रंगशालाको पूर्वतर्फ रहेको बोर्डको कार्यालयमा बिदाको दिन प्रवेश गरेका व्यक्तिले धाराका टुटीलगायतका सामान…

अन्तर्राष्ट्रिय केम्पोमा नेपाललाई सात पदक

नेपालका रोशनकुमार यादवले पोर्चुगलमा भएको केम्पो अन्तर्राष्ट्रिय ओपन कपमा दुई स्वर्ण पदकसहित सात पदक दिलाएका छन् । पोर्चुगलको अल्बुफेरामा जारी च्याम्पियनसिपमा रोशनकुमारले समान २–२ स्वर्ण÷रजत र ३ कांस्य गरी कुल…

अफ्रिकामा पहिलो युथ ओलम्पिकका लागि ओलम्पिक ज्योति सेनेगलमा

अफ्रिकामा पहिलोपटक आयोजना हुन लागेको ‘युथ ओलम्पिक गेम्स’को काउन्टडाउन सुरु भएसँगै शनिबार सेनेगलको राजधानी डाकारमा ओलम्पिक ज्योतिको भव्य स्वागत गरिएको छ । डाकारस्थित ‘प्लेस डु सुभेनिर अफ्रिकन’मा सयौँ मानिस भेला…

ट्रेलमाण्डुको आयोजनामा शनिबार ‘फ्लड रिलिफ १०के ट्रेल रन’

काठमाडौँ । ट्रेलमाण्डुले शनिबार ‘फ्लड रिलिफ १० के ट्रेल रनको आयोजना गर्ने भएको छ । ट्रेलमाण्डुका संस्थापक तथा अल्ट्रा रनर रसिला तामाङको संयोजकत्वमा भोटोकोशी क्षेत्रमा आएको बाढीबाट पिडितहरुको सहयोगार्थ यो…

अन्तर्राष्ट्रिय केम्पोमा नेपालले जित्यो पाँच पदक

काठमाडौं । नेपाली केम्पोले पोर्चुगलमा भएको केम्पो अन्तर्राष्ट्रिय ओपन कपमा उत्कृष्ट प्रदर्शन गर्दै पाँच पदक जितेको छ । पोर्चुगलको अल्बुफेरामा जारी च्याम्पियनसिपमा नेपालले दुई स्वर्ण, दुई रजत र एक कांस्यसहित…

बाढीपीडितको सहयोगका लागि ललितपुरमा २५ किलोमिटर साइकल र्‍याली आयोजना हुँदै

संविधान दिवसको अवसर पारेर ललितपुरको महालक्ष्मी नगरपालिकास्थित काठमाडौं शिक्षालयले बाढीपीडित परिवारको राहतका लागि २५ किलोमिटर लामो बृहत् साइकल र्‍याली आयोजना गर्ने भएको छ । महालक्ष्मी नगरपालिकासँगको सहकार्यमा आगामी असोज ३…

गण्डकी टिम च्याम्पियन

काठमाडौं । गण्डकी प्रदेशले राष्ट्रिय गोर्खा खुकुरी मार्सल आर्ट्स च्याम्पियनसिपको उपाधि शनिबार जितेको छ । गण्डकी सर्वाधिक ६ स्वर्ण जित्दै टिम च्याम्पियन बन्यो । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघद्वारा…

ट्रायथलन संघको साधारण सभा सम्पन्न

काठमाडौँ । नेपाल ट्रायथलन संघले शनिबार नवौँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ। संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठको अध्यक्षतामा बसेको सो साधारण सभामा संस्थाका मानार्थ अध्यक्ष गणेशमान पुन प्रमुख अतिथि र…