Category: क्रिकेट

न्याथम ईन्दोर क्रिकेट च्याम्पियनसीप २०२६ हुने

काठमाडौं । नेपाल एकेडेमी अफ टुरिज्म, होटल एण्ड माउन्टेनियरिङ (NATHM) ले “न्याथम ईन्दोर क्रिकेट च्याम्पियनसीप २०२६” आयोजना गर्ने भएको छ । प्रतियोगिता भाद्र ९ गते देखि भाद्र ११ गते सम्म…

नेपालका क्रिकेट लिजेन्ड मेहबुब आलम एसियन लिजेन्ड्स लिग सिजन–२ खेल्ने

नेपाली क्रिकेटका महान खेलाडी तथा विश्व कीर्तिमानी अलराउन्डर मेहबुब आलम प्रतिष्ठित एसियन लिजेन्ड्स लिग सिजन–२ मा सहभागी हुने भएका छन् । संयुक्त अरब इमिरेट स्थित वर्ल्ड स्पोर्ट्स ग्रुप को आयोजनामा…

एलआरआर ग्रुपको स्काइवेल बन्यो सुदूरपश्चिम रोयल्सको ग्रीन मोबिलिटी पार्टनर

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइज सुदूरपश्चिम रोयल्सले तेस्रो संस्करणका लागि एलआरआर ग्रुप अन्तर्गतको स्काइवेललाई आफ्नो ग्रीन मोबिलिटी पार्टनरका रूपमा अनुबन्ध गरेको छ । मंगलबार सम्पन्न सम्झौतामा सुदूरपश्चिम रोयल्सका…

आईएसएलको ब्रोडकास्टिङ पार्टनर बन्यो कान्तिपुर,दोस्रो संस्करण भदौ २२ देखि

काठमाडौं । फ्रेन्चाइजमा आधारित इन्डोर क्रिकेट प्रतियोगिता इन्डोर सुपर लिग (आईएसएल) को दोस्रो संस्करणका लागि कान्तिपुर म्याक्स एचडी आधिकारिक ब्रोडकास्टिङ पार्टनर बनेको छ । प्रतियोगिता आगामी भदौ २२ देखि २८…

विश्वकप लिग २ः नामिवियाले दियो नेपाललाई २१२ रनको लक्ष्य, करणले लिए ५ विकेट

आईसिसी विश्वकप लिग-२ अन्तर्गत जारी सिरिजमा नामिबियाले नेपाल सामु २१२ रनको लक्ष्य प्रस्तुत गरेको छ । नेपालले टस जितेर पहिला फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नामिबियाले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै…

विश्वकप लिग–२ मा नेपालले आज नामिबियासँग खेल्दै

आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपालले आज नामिबियासँग अन्तर्राष्ट्रिय खेल खेल्दैछ । यो खेल नेदरल्यान्ड्समा नेपाली समयअनुसार दिउँसो पानै ३ बजे शुरु हुनेछ । नेपाल र नामिबियाबीचको यो खेल दुवै…

विश्वकप लिग- २ मा आज नेपाल र नेदरल्याण्डस आमने सामने हुँदै

आईसीसी क्रिकेट विश्वकप लिग- २ अन्तर्गतको सिरिजमा नेपालले आज नेदरल्याण्डससँग खेल्दैछ । सिरिजको दोस्रो खेलमा आज नेपाल र नेदरल्याण्डस आमने सामने हुँदैछन् । यो खेल नेपाली समय अनुसार २: ४५…

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्स र मार्भल टेक्नोप्लास्ट बीचको सहकार्यले निरन्तरता पाएको छ । मार्भल टेक्नोप्लास्ट लगातार दोस्रो वर्ष पनि टोलीको एक्सिलेन्स पार्टनर का रूपमा आबद्ध भएको हो…

एसीसी महिला यू–१९ प्रिमियर कपकी सर्वाधिक रनकर्ता सम्मानित

एसीसी महिला यू–१९ प्रिमियर कप २०२६ मा गरेको ऐतिहासिक प्रदर्शनको कदर गर्दै अमरावती बुटिक होटलले सबित्री धामीलाई नगदसहित सम्मान गरेको छ । आज आयोजित सम्मान कार्यक्रममा अमरावती बुटिक होटलले धामीलाई…

बलात्कारको आरोपमा क्रिकेटर अभिषेक पोरेललाई पक्राउ गर्न अदालतको आदेश

कोलकाता उच्च अदालतले क्रिकेटर अभिषेक पोरेललाई पक्राउ गर्न र उनका इलेक्ट्रोनिक उपकरणहरू जफत गर्न पश्चिम बंगाल प्रहरीलाई आदेश दिएको छ । पोरेलमाथि एक मेडिकल छात्राले विवाहको झुटो आश्वासन दिएर यौन…