फिक्सिङको आरोपमा वेस्ट इन्डिजका क्रिकेटर डेभोन थोमसलाई ५ बर्ष प्रतिबन्ध
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले वेस्ट इन्डिजका डेभोन थोमसलाई ५ वर्षको प्रतिबन्ध लगाएको छ । उनीमाथि श्रीलंका, संयुक्त अरब इमिरेट्स (युएई) र वेस्ट इन्डिजको क्रिकेट लिगमा फिक्सिङ गरेको आरोप लागेको…










