महिला यु-१९ विश्वकप खेल्ने टोलीको बन्द प्रशिक्षण गौतमबुद्ध क्रिकेट रङ्गशालामा
चितवन | मलेसियामा आगामी जनवरीमा हुने महिला यु-१९ विश्वकपका लागि नेपाली टोलीको बन्द प्रशिक्षण चितवनमा हुने भएको छ। भरतपुर महानगरपालिका-१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको नमूना खेल मैदानमा प्रशिक्षण…










