जय ट्रफी: अमित र अर्जुनको अर्धशतकमा बागमतीविरुद्ध पुलिसको अग्रता
अमित श्रेष्ठ र अर्जुन साउदको अर्धशतकमा विभागीय टोली नेपाल पुलिस क्लबले जय ट्रफी मेन्स एलिट कपमा बागमती प्रदेशमाथि ९५ रनको अग्रता बनाएको छ । नेपाल पुलिस क्लब आफ्नो पहिलो इनिङ्समा…
अमित श्रेष्ठ र अर्जुन साउदको अर्धशतकमा विभागीय टोली नेपाल पुलिस क्लबले जय ट्रफी मेन्स एलिट कपमा बागमती प्रदेशमाथि ९५ रनको अग्रता बनाएको छ । नेपाल पुलिस क्लब आफ्नो पहिलो इनिङ्समा…
ई-प्लानेट नेसनल हाई स्कुल च्याम्पियनसिपका लागि लुम्बिनी प्रदेशबाट प्यारामाउन्ट बोर्डिंग हाईस्कुल छनोट भएको छ । आगामी माघ २३ गते देखि काठमाडौंको मुलपानी क्रिकेट मैदानमा आयोजना हुने ई-प्लानेट नेसनल हाईस्कुल च्याम्पियनसिपको…
नेपाल राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछाने पनि पाकिस्तान सुपर लिग (पिएसएल) २०२५ को ड्राफ्टमा परेका छन् । पाकिस्तान सुपर लिगले शुक्रवार सार्वजनिक गरेको ड्राफ्ट लिष्टमा सन्दीप डायमन्ड क्याटेगोरीमा समावेश…
नेपाली क्रिकेट टोलीका प्रभावशाली खेलाडी तथा पूर्वकप्तान सन्दीप लामिछानेले हाल जारी जय ट्रफी एलिट कपको अम्पायरिङमाथि प्रश्न उठाएका छन् । उनले नेपालका खेलहरूमा अम्पायरिङको अवस्था सुधार नभएकोमा आक्रोश व्यक्त गरेका…
नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डरद्वय दीपेन्द्रसिंह ऐरी र कुशल मल्ल आईएल टी-२० लिग खेल्न यूएई प्रस्थान गरेका छन् । दिपेन्द्र र कुशल आज बिहान यूएई प्रस्थान गरेका हुन् । आईएल…
आईसीसी यू-१९ महिला टी-२०विश्वकप २०२५ खेल्ने नेपाली टोलीलाई बिदाई गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार एक कार्यक्रमकाबीच नेपाली टोलीलाई बिदाई गरेको हो । कार्यक्रममा युवा तथा खेलकुद…
बैतडी । प्रधानमन्त्री कप महिला टि-२० सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगिताको उपाधि बैतडीले जितेको छ । बैतडीको दशरथचन्द क्रिकेट मैदान, सुन्दरखालीमा बिहिवार भएको फाइनल खेलमा कञ्चनपुरलाई ६ विकेटले पराजित गर्दै…
जय ट्रफी एलिट कप २०८१ अन्तर्गत जनकपुरमा भएको त्रिभुवन आर्मी क्लब र बागमती प्रदेशबीचको खेल बराबरीमा सकिएको छ । आर्मीले दिएको लक्ष्य बागमतीले पूरा गर्न सकेन भने आर्मीले बागमतीलाई पनि…
बहुप्रतिक्षित एस ए २० क्रिकेट लिगको तेस्रो संस्करण आजबाट ग्क्वेबेरहाको सेन्ट जर्ज पार्कमा सुरु हुँदैछ । उद्घाटन खेलमा साविक विजेता सनराइजर्स इस्टर्न केप एमआई केप टाउनबीच प्रतिस्पर्धा हुनेछ । खेल…
जय ट्रफी एलिट कप क्रिकेटमा नेपाल पुलिस क्लबले शानदार जित हासिल गरेको छ । मधेशलाई दोस्रो इनिङमा ९४ रनमा अलआउट गर्दै पुलिसले एक इनिङ र ३५ रनको जित निकालेको छ…