Category: फुटबल

टोटेनहमलाई ४-२ ले पराजित गर्दै लयमा फर्कियो लिभरपुल

इंग्लिश प्रिमियर लिग अन्तर्गत आइतवार साँझ भएको खेलमा लिभरपुल विजयी भएको छ । लिभरपुलले टोटेनहम हटस्परलाई ४-२ ले पराजित गरेको हो । खेलको १६ औं मिनेटमा मोहम्मद सालाहले गोल गर्दै…

च्याम्पियन्स लिगको दौडमा रहेको एस्टन भिल्लालाई धक्का

च्याम्पियन्स लिगको दौडमा रहेको एस्टन भिल्लालाई इ‌ङ्लिस प्रिमियर लिगमा ब्राइटनले पराजित गरेको छ। अमेरिकन एक्सप्रेस कम्युनिटी स्टेडियममा ब्राइटनले पाहुना टोली भिल्लालाई १-० गोल अन्तरले पराजित गरेको हो। ब्राइटनको जितमा जोआओ…

प्रिमियर लिग : चेल्सीद्वारा वेस्टहाम ५-० ले पराजित

इङ्लिस प्रियिमर लिगमा घरेलु टोली चेल्सीले आइतबार वेस्टहाम युनाइटेडविरुद्ध ५-० को फराकिलो जित निकालेको छ । स्टामफोर्ड ब्रिजमा चेल्सीलाई जित दिलाउन निकोलस ज्याक्सनले दुई तथा कोले पाल्मर, कप्तान कोनर गालाघर…

गोलबजारले हात पार्यो पहिलो जित

गोलबजार स्पोर्टस क्लबले सहिद स्मारक ‘सी’ डिभिजन लिगमा पहिलो जित दर्ता गरेको छ । सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा आइतबार गोलबजारले महावीर क्लबलाई २-१ ले पराजित गर्यो । गोलबजारलाई जित दिलाउ…

भीमनारायण गोल्डकपको उद्घाटन खेल स्थगित

धनकुटा । धनकुटामा सुरु भएको शहीद भीमनारायण गोल्डकपको आजको उद्घाटन खेल मध्यान्तरपछि स्थगित भएको छ । अविरल वर्षाका कारण खेल स्थगित गर्नु परेको आयोजकले जनाएको छ । उद्घाटन खेलमा एपीएफ…

सी डिभिजन खेलिरहेका तीन खेलाडीलाई लाग्यो प्रतिबन्ध

अखिल नेपाल फुटबल संघ (एन्फा) ले शहीद स्मारक ‘सी’ डिभिजन लिग खेलिरहेका तीन खेलाडीलाई प्रतिबन्ध लगाएको छ । एन्फाले आरसी ३२ फुटबल एकेडेमीका सुमनबहादुर मगर तथा बबिन बोहरा र स्वयम्भू…

बागमतीद्वारा मनोहरा १-० ले पराजित

बागमती युवा क्लबले शहिद स्मारक ‘सी’ डिभिजन लिगमा मनोहरा युनाइटेड युवा क्लबलाई पराजित गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेसमा आइतबार सम्पन्न दिनको पहिलो खेलमा बागमतीले मनोहरालाई १-० गोल अन्तरले पराजित गरेको…

धनकुटामा सहिद भीमनारायण गोल्ड कप आज बाट

सहिद भीमनारायण गोल्ड कपको १६ औं संस्करणको तयारी पूरा भएको आयोजकले जनाएको छ । धनकुटामा आइतबार (आज) बाट सुरु हुने शहीद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिता निःशुल्क हेर्न पाइने भएको छ…

स्वरेजको ह्याट्रिकमा मियामीको फराकिलो जित

लुइस स्वारेजेको उत्कृष्ट प्रदर्शनप्रेरित इन्टर मियामीले अमेरिकाको मेजर लिग सकर (एमएलएस) मा आइतबार न्युयोर्क रेडबुल एफसीविरुद्ध ६-२ को फराकिलो जित निकालेको छ । घरेलु मैदान चेज रंगशालामा मियामीलाई जित दिलाउन…

साउदी प्रो लिगमा रोनाल्डोले पूरा गरे चौथों ह्याट्रिक

साउदी प्रो लिग फुटबलमा अल नासरले ३०औं साताको खेलमा फराकिलो जित निकालेको छ । शनिबार मध्यराति भएको खेलमा नासरले आफ्नो घरेलु मैदानमा पाहुना टोली अल वेहदामाथि ६-० को फराकिलो जित…