Category: फुटबल

सी डिभिजन लिग : अन्तिम समयमा गोल गर्दै साँगा बिजयी

सहिद स्मारक ‘सी’ डिभिजन लिगमा बुधबार स्पोर्टस एकेडेमी साँगाले गोलबजार स्पोर्टस क्लबविरुद्ध २-१ को रोमाञ्चक जित निकालेको छ । सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा साँगालाई जित दिलाउन सामुइल सुनार राजहर्मेल सुनारले…

सी डिभिजन लिग : मनोहरा र स्वयम्भूले अंंक बाँडे

शहीद स्मारक ‘सी’ डिभिजन लिगमा मनोहरा युनाइटेड यूथ क्लब र स्वयम्भू क्लबले बराबरी खेल्दै अंंक बाँँडेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार सम्पन्न खेलमा मनोहराले स्वयम्भूसँग २-२ गोलको बराबरी खेलेको…

अमेरिकी क्लबमा आबद्ध भए जिराउड

विश्वकप विजेता फ्रान्सेली स्ट्राइकर ओलिभर जिराउड मेजर लिग सकर क्लब लस एन्जलस एफसीमा अनुबन्धित भएका छन्। फ्रान्स, इङ्ल्यान्ड र इटालीका शीर्ष व्यावसायिक लिगमा १८ वर्ष बिताएका ३७ वर्षीय जिराउडका मंगलबार…

युरो कप आउँन ३० दिन बाँकी , यस्तो छ दाबेदारी टोलिको खेलतालिका

यस वर्ष २०२४ मा हुन लागेको युईएफए युरो कप फुटबलमा ३० दिनको दिनगन्ति सुरु भएको छ । आजको मितिले ठीक एक ३० दिनमा युरो कप फुटबल सुरु हुनेछ । यसपालिको…

कारवाहीमा परेको आरसी ३२ उक्लियो शिर्ष स्थानमा

आरसी ३२ फुटबल एकेडेमी जारी सहिद स्मारक ‘सी’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । अयोग्य खेलाडी खेलाएको भन्दै एन्फाले अंक घटाएपनी मंगलबार भएको खेलमा झम्सिखेल युथ क्लब माथि २-०…

अनुमतिबिना एन्फाका पदाधिकारीहरु थाइल्यान्ड उड्दै , राखेपमा पर्यो निवेदन

थाइल्यान्डको बैंकक प्रस्थान गर्न लागेका एन्फा पदाधिकारीहरुलाई रोक्नका निम्ती गोर्खा जिल्ला फुटबल संघका सदस्य अमित खत्रीले राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा निवेदन दिएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई…

विश्वकप छनोटको लागि प्रारम्भिक टोली घोषणा

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले युएईविरुद्धको विश्वकप छनोटको दोस्रो चरणको खेलका लागि प्रारम्भिक टोलीको घोषणा गरेको छ । मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले २८ सदस्यीय प्रारम्भिक टोली…

सोसिडाडलाई हराउँदै बार्सिलोना ला लिगाको दोस्रो स्थानमा फर्कियो

बार्सिलोना स्पेनिस ला लिगामा दोस्रो स्थानमा उक्लिएको छ। मंगलबार सम्पन्न खेलमा रियल सोसिडाडलाई २-० गोल अन्तरले पराजित गर्दै बार्सिलोना दोस्रो स्थानमा उक्लिएको हो। ३५ खेल खेलेको बार्सिलोनाको ७६ अंक रहेको…

भिल्ला र लिभरपुलले ३-३ को बराबरी खेले

इंग्लिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्ला र लिभरपुलबीचको खेल बराबरीमा समाप्त भएको छ । सोमबार राति भएको खेलमा दुवै टिमले तीन तीन गोलको बराबरी खेल्दै तालिकामा एक एक अंक थपेका…