Category: फुटबल

अस्ट्रेलियाले एएफसी महिला एसियाली कप २०२६ को आयोजना गर्ने

फुटबल अस्ट्रेलिया (एफए) ले सन् २०२६ को एसियाली फुटबल कन्फेडेरेसन (एएफसी) महिला एसियाली कपको आयोजना गर्ने अधिकार पाएकामा खुसीयाली मनाएको छ । एएफसी कार्यकारी समितिले बुधबार अस्ट्रेलियाले २०२६ को प्रतियोगिता…

समाज कल्याण र पुल्चोकले बराबरी खेले , पुल्चोक शिर्ष स्थानमा

सहिद स्मारक ‘सी’ डिभिजन लिगमा बिहीबार समाज कल्याण खेलकुद केन्द्रसँग गोलरहित बराबरीमा रोकिए पनि पुल्चोक स्पोर्टस क्लब शीर्ष स्थानमा उक्लिएको छ । सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा दुवै टोलीले पाएका केही…

रानीवनमाथि समाजिकको सहज जित

सहिद स्मारक ‘सी’ डिभिजन लिगमा बिहीबार समाजिक युवा क्लबले रानीवन स्पोर्टस क्लबविरुद्ध ३-० को सहज जित निकालेको छ । सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा सामाजिकलाई जित दिलाउन बसन्तबहादुर राना र विकास…

भारतीय फुटबल स्टार क्षेत्रीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा

भारतीय फुटबल टोलीका कप्तान सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका छन्। सुनीलले बिहीबार सामाजिक सञ्जाल एक्समा एक भिडियो सन्देशमार्फत सन्यास लिने घोषणा गरेका हुन्। फिफा विश्वकप छनोटअन्तर्गत कुवेतविरुद्ध…

एट्लेटिको मड्रिड च्याम्पियन लिगका लागि छनोट , ग्रिजम्यानको ह्याट्रिक

एट्लेटिको मड्रिड अर्को सिजनको यूईएफए च्याम्पियन्स लिगका लागि छनोट भएको छ । ओलिजियममा बिहिवार सम्पन्न स्पेनिस ला लिगा अन्तर्गत ३६औं साताको खेलमा गेटाफेमाथि एट्लेटिकोले ३-० को सहज जित हासिल गरेको…

फ्रान्सेली लिग वानमा पिएसजीको जित

पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लिग वानमा नाइसलाई पराजित गरेको छ। एलियान्ज रिभिएरामा बुधबार राति सम्पन्न खेलमा पीएसजी २-१ गोल अन्तरले विजयी भएको हो। जितसँगै शीर्ष स्थानको पीएसजीले ३३ खेलबाट…

मेस्सी बिनाको मियामीको बराबरी , पाँच खेलपछि रोकियो अपराजित यात्रा

इन्टर मियामी मेजर सकर लिगको महत्वपूर्ण खेलमा बराबरीमा रोकिएको छ। मेजर सकर लिगमा पछिल्लो समय निरन्तर जित निकालिरहेको मियामी बिहिबार बिहान बराबरीमा रोकिएको हो। अर्जेन्टिनी स्टार लियोनेल मेस्सी बिना नै…

१० खेलाडीमा सिमित चेल्सीको जित , युरोपा लिग खेल्ने आशा कायमै

ब्राइटनललाई पराजित गर्दै शिर्ष पाँचको दौडमारहेको चेल्सी इ‌ङ्लिस प्रिमियर लिगको छैटौँ स्थानमा उक्लिएको छ। अमेरिकन एक्सप्रेस कम्युनिटी स्टेडियममा बुधबार राति सम्पन्न खेलमा ब्राइटनलाई २-१ गोल अन्तरले पराजित गर्दै चेल्सीले स्थान…

युनाइटेडको युरोपा लिग छ्नोटको सम्भावना जीवितै

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले न्युक्यासल युनाइटेडमाथि प्रतिस्पर्धात्मक जित निकालदै युरोपा लिग छनोटको सम्भावना जीवितै राखेको छ । बुधवार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले न्युक्यासल युनाइटेडमाथि ३-२ को प्रतिस्पर्धात्मक जित…