Category: हक्की

हक्की संघ र धुलिखेल नगरपालिकाबीच सम्झौता

काठमाडाैँ । नेपाल हक्की संघलाई धुलिखेल नगरपालिकाले हक्कीको पूर्वाधार बनाउन जग्गा दिने भएको छ । त्यसका लागि हक्की संघ र धुलिखेल नगरपालिकाबीच बिहीबार सम्झौता भएको छ । राष्ट्रिय खेलकुद परिषद्…

फाईभ ए साईड इन्डोर हक्कीमा आर्मी च्याम्पियन

नेपालमा पहिलो पटक भएको राष्ट्रिय महिला फाइभ ए साईड इन्डोर हक्की प्रतियोगितामा नेपाल आर्मी क्वल प्रथम भएको छ । फाईनल प्रतिष्पर्दामा सुदुर पश्चिम प्रदेशलाई २-० गोल अन्तरले पराजित गरि नेपाल…

पहिलोपल्ट फाइभ ‘ए’ साइड हक्की हुँदै

नेपाल हक्की संघको आयोजनामा पहिलोपल्ट राष्ट्रिय महिला फाइभ ‘ए’ साइड हक्की प्रतियोगिता हुने भएको छ । नेपालमा पहिलोपल्ट फाइभ ए साइड इन्डोर हक्की प्रतियोगिता हुन लागेको हो । भक्तपुरको थिमीस्थित…

राष्ट्रिय पुरुष हक्कीमा आर्मी च्याम्पियन

विभागीय टोली त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई हराउँदै राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको उपाधि उचालेको हो । ललितपुरस्थित च्यासल फुटबल मैदानमा बुधबार सम्पन्न फाइनलमा आर्मीले गण्डकीलाई २-० ले हराउँदै उपाधि उचालेको…

राष्ट्रिय महिला हक्कीमा आर्मी च्याम्पियन

नेपाल आर्मी राष्ट्रिय महिला हक्की प्रतियोगितामा सोमबार च्याम्पियन बनेको छ । सिंगल राउन्ड रोविन लिगमा आर्मी शीर्ष स्थानमा रहँदै च्याम्पियन बन्यो । ४ टिम सहभागी महिलामा अपराजित आर्मीले सर्वाधिक ९…

राष्ट्रिय हक्कीमा आर्मी सेमिफाइनलमा

विभागीय टोली नेपाल आर्मी राष्ट्रिय हक्की प्रतियोगिताको पुरुषमा आइतबार सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ‘ए’ को लिग खेलमा अपराजित रहँदै आर्मी सेमिफाइनलमा पुगेको हो । च्यासल मैदानमा आर्मीले कोशी…

राष्ट्रिय महिला हक्कीमा आर्मी र गण्डकी उपाधिनजिक

विभागीय टोली त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेश जारी राष्ट्रिय महिला हक्की प्रतियोगिताको उपाधिनजिक पुगेका छन् । ललितपुरको च्यासल फुटबल मैदानमा शनिबार भएको आर्मीले बागमती प्रदेशलाई ८-० गोलअन्तरले हराउँदै दोस्रो…

राष्ट्रिय महिला हक्कीमा गण्डकीको दोश्रो जित

गण्डकी प्रदेशले राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगितामा महिलातर्फ दोस्रो जित निकालेको छ । ललितपुरको च्यासल फुटबल मैदानमा शुक्रबार भएको महिलातर्फ को खेलमा गण्डकीले मधेश प्रदेशलाई २-१ ले हराएको हो…

राष्ट्रिय हक्कीमा कोशी र गण्डकी विजयी

कोशी र गण्डकी प्रदेशले रााष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगितामा पहिलो जित निकालेको छ । नेपाल हक्की संघको आयोजनामा ललितपुरको च्यासल फुटबल मैदानमा बिहीबार पुरुषतर्फ कोशीले र महिलामा गण्डकीले जित…

राष्ट्रिय हक्कीको पहिलो दिन आर्मीको दुई जित

विभागीय टोली त्रिभुव आर्मी क्लबले रााष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिताको पहिलो दिन बुधबार नै दुई सफलता प्राप्त गरेको छ। नेपाल हक्की संघको आयोजनामा ललितपुरको च्यासल फुटबल मैदानमा आजबाट शुरु…