खो-खो विश्व कप खेल्ने नेपाली टोलीको विदाई
भारतमा अर्को साताबाट सुरु हुने प्रथम खो–खो विश्व कपमा सहभागी हुने नेपाली टोलीको विदाई गरिएको छ । शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले खेलाडीहरुलाई विदाई…


