नेपाली पुरुष टोलीपनि खो-खो विश्वकपको सेमिफाइनलमा
नेपाली पुरुष टोलीपनि भारतमा जारी प्रथम खो-खो विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी स्टेडियममा पुरुषतर्फ शुक्रबार भएको क्वाटरफाइनल खेलमा बंंगलादेशलाई ६७-१८ ले हराउँदै नेपालले अन्तिम…










