Category: कबड्डी

महिला कबड्डी विश्वकपका लागि नेपाली टोली भारत प्रस्थान गर्दै

काठमाडौं । दोश्रो महिला कबड्डी विश्वकपमा सहभागी हुन १४ खेलाडीसहित १८ सदस्यीय नेपाली टोली शनिबार बंगलादेशको ढाका प्रस्थान गर्ने भएको छ । नोभेम्बर १७ देखि २५ तारिखसम्म हुने प्रतियोगितामा सहभागी…

महिला कबड्डी विश्वकपका लागि नेपाली टोली घोषणा

बंगलादेशमा हुने दोस्रो संस्करणको महिला कबड्डी विश्वकपका लागि नेपाली टोली घोषणा गरिएको छ । अखिल नपाल कबड्डी संघले बिहीबार १४ सदस्यीय टोली घोषणा गरेको हो । टोलीको कप्तानमा मानमती बिष्ट…

एनकेएलद्वारा जेन्जी आन्दोलनमा ध्वस्त पाँच प्रहरी कार्यालय मर्मतसंभार

नेपालमा व्यावसायिक कबड्डी प्रतियोगिता सुरु गरेको केबी साम एनकेएल (नेपाल कबड्डी लिग) ले जेन्जी आन्दोलनमा क्षतिग्रस्त भएका काठमाडौं, जनकपुर र कीर्तिपुरका पाँच वटा प्रहरी कार्यालय मर्मतसंभार गरिदिएको छ । व्यवसायिक…

नेपाल कबड्डी लिगको खेलाडी दर्ता साेम्बारसम्म

काठमाडौं । नेपाल कबड्डी लिग (एनकेएल) सिजन २ को लागि खेलाडी दर्ता प्रक्रिया अन्तिम चरणमा पुगेको छ । त्यसैले आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्ट खेलाडी दर्ताको अन्तिम दिन सोमबार (२५ अगस्ट, २०२५)…

कबड्डी विश्वकपका लागि नेपाली टोली भारत जाँदै

दोश्रो महिला कबड्डी विश्वकपमा सहभागी हुन नेपाली टोली शनिबार भारतको हरियाणा जाने भएको छ । टोली १४ खेलाडीसहित १८ सदस्यीय रहेको छ । प्रतियोगिता अगष्ट ३ देखि १० तारिखसम्म हरियाणाको…

महिला कबड्डी श्रृंखलामा नेपालको तेश्रो जित

नेपाल र बंगलादेशबीच जारी ५ खेलको महिला कबड्डी श्रृंखलामा बिहीबार नेपालले तेश्रो जित हात पारेको छ । ४ खेलको समाप्तिमा नेपाल ३–१ ले अगाडि छ । सातदोबाटोस्थित तेक्वान्दो हलमा भइरहेको…

नेपालले बंगलादेशसँग कबड्डी शृंखला खेल्ने

अखिल नेपाल कबड्डी संघले बंगलादेशविरुद्ध अन्तर्राष्ट्रिय महिला कबड्डी टेस्ट श्रृंखला आयोजना गर्ने भएको छ । श्रृंखला बैशाख ७ देखि १३ गतेसम्म काठमाडौंमा हुनेछ । श्रृंखलाको उपाधि घरमै राख्ने नेपालको लक्ष्य…

राष्ट्रिय महिला कबड्डीको उपाधि एपीएफलाई

एपीएफले २० औं राष्ट्रिय महिला कबड्डी प्रतियोगिताको उपाधि आइतबार जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको फाइनलमा एपीएफले नेपाल आर्मीलाई २८-२२ ले पराजित गर्यो । अखिल…

पदक विजेता महिला कबड्डी टोलीको स्वागत

छैटौं एसियाली महिला कबड्डी च्याम्पियनसिपको कांस्य विजेता नेपाली टोलीलाई सोमबार स्वागत गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्‌का सदस्य-सचिव टंकलाल घिसिङ, अखिल नेपाल कबड्डी संघकी अध्यक्ष तुल्सी थापा, कबड्डीकी मुख्य प्रशिक्षक…

एसियन महिला कबड्डी च्याम्पियनसिपमा नेपाललाई कांस्य

नेपाली महिला कबड्डी टिमले इरानमा भइरहेको छैटौं एसियन महिला कबड्डी च्याम्पियनसिपमा कांस्य पदक प्राप्त गरेको छ । च्याम्पियनसिपको सेमिफाइनलमा मनमती विष्टको कप्तानीमा रहेको नेपाली टिम भारतसँग ५६-१८ ले पराजित भएको…