अखिल नेपाल कबड्डी संघले बंगलादेशविरुद्ध अन्तर्राष्ट्रिय महिला कबड्डी टेस्ट श्रृंखला आयोजना गर्ने भएको छ ।

श्रृंखला बैशाख ७ देखि १३ गतेसम्म काठमाडौंमा हुनेछ ।

श्रृंखलाको उपाधि घरमै राख्ने नेपालको लक्ष्य छ । नेपाल १९औं एसियाली खेलकुद र छैटौं एसियन महिला कबड्डी च्याम्पियनसिपको कांस्य पदक विजेता टोली हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *