Category: ह्यान्ड बल

महिला ह्याण्डबलको उपाधि एपिएफलाई

गण्डकी कप राष्ट्रिय महिला ह्याण्डबल प्रतियोगिताको उपाधि एपिएफ क्लबले उचालेको छ । पोखरा रंगशालास्थित ह्याण्डबल कोर्टमा विभागीय डर्वी एपिएफ र त्रिभुवन आर्मी उपाधिका लागि भिडेका थिए । फाइनलमा आर्मीमाथि एपिएफ…

महिला ह्याण्डबल : सेमिफाइनल र फाइनल खेल शनिबार

पोखरामा जारी प्रथम गण्डकी कप महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिता २०८२ मा लिग चरणका खेलहरु सकिएका छन् । गण्डकी प्रदेश ह्याण्डबल संघको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको प्रवद्र्धन एवं बुल्समेन…

पोखरा कप राष्ट्रिय ह्यान्डबलको उपाधि आर्मीलाई

पोखरा । पोखरामा सम्पन्न पोखरा कप राष्ट्रिय ह्यान्डबलको उपाधि त्रिभुवन आर्मी क्लबले चुमेको छ । प्रतियोगिताको फाइनलमा घरेलु टोलि गण्डकीलाई ३७-३२ ले हराउँदै च्याम्पियन भएको हो । अत्यन्तै प्रतिस्पर्धात्मक बनेको…

पोखरा कप राष्ट्रिय ह्यान्डबल : लिगचरण सकियो, भोलि सेमीफाइनलसँगै उपाधि भिडन्त

पोखरा । प्रथम पोखरा कप राष्ट्रिय पुरुष ह्याण्डबल प्रतियोगितामा लिग चरणका खेलहरु सकिएका छन् । सेमीफाइनल समिकरणमा घरेलु टोली गण्डकीले शसस्त्र प्रहरीको एपिएफ क्लब संग भेट पक्का गर्दा दोस्रो सेमीफाइनलमा…

पोखरा कप राष्ट्रिय पुरुष ह्यान्डबल सुरु, २ खेल जित्दै गण्डकी सेमिफाइनलमा  

पोखरा । प्रथम पोखरा कप राष्ट्रिय पुरुष ह्याण्डबल प्रतियोगिता सुरु भएको छ । गण्डकी प्रदेश ह्याण्डबल संघको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको प्रवद्र्धन तथा कास्की जिल्ला ह्याण्डबल संघको प्राविधिक…

भोलिदेखि सुरु हुने पोखरा कप पुरूष राष्ट्रिय ह्याण्डबलमा ७ टिम खेल्दै

पोखरा । प्रथम पोखरा कप राष्ट्रिय पुरूष ह्याण्डबल प्रतियोगितामा ७ टिम भिड्ने पक्का भएको छ । गण्डकी प्रदेश ह्याण्डबल संघको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको प्रवर्द्धन तथा कास्की जिल्ला…

दुई उमेरसमूहको प्रतियोगिता खेल्न ह्यान्डबल टोली भारत जाने

आईएचएफ ट्रफीमा सहभागी हुन २८ खेलाडीसहित ३३ सदस्यीय नेपाली ह्यान्डबल टोली मंगलबार भारतको जयपुर प्रस्थान गर्दैछ । जुलाइ १० देखि १४ तारिखसम्म हुने दक्षिण एसियाली स्तरको प्रतियोगितामा नेपालले पुरुष यु-१८…

शिक्षकहरु लक्षित ५ दिने ह्याण्डबल प्रशिक्षण सम्पन्न

शिक्षकहरु लक्षित ५ दिने ह्याण्डबल प्रशिक्षक/प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको व्यवस्थापनमा गत जेठ १ गते देखि पोखरामा सञ्चालन भएको…