Category: बास्केटबल

ग्रिनल्यान्ड र न्युटन सेमिफाइनलमा

काठमाडौँ । ग्रिनल्यान्ड र न्युटन १९औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्समा सेमिफाइनलमा प्रवेश गरेका छन् । धापासीस्थित घरेलु कोर्टम बिहीबार ग्रिनल्यान्डले इडेन ब्रिज एकेडेमी (इबीए) लाई २४-१६ ले पराजित…

आयोजल टाइमलाइन र एन्जल लर्ड क्वाटरफाइनलमा

काठमाडौं । आयोजक टाइमलाइन र एन्जल लर्ड दोश्रो टाइमलाइन अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । गोकर्णेश्वर नगरपालिका ५, नयाँबस्तीस्थित घरेलु कोर्टमा टाइमलाइनले प्रारम्भलाई २३-२० ले…

केभीकेएसएस र भ्याली पब्लिक सेमिफाइनलमा

काठमाडौँ । केभीकेएसएस र भ्याली पब्लिक १९ औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्समा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् । केभीकेएसएसले तेजस्वीलाई २०-१५ तथा भ्याली पब्लिकले बेलमोन्टलाई ३२-२५ ले पराजित…

ज्ञानोदय र टीआईए विजयी

काठमाडौं । आयोजक ज्ञानोदय र टीआईएले ३१ औं ज्ञान कार्निभलअन्तर्गत बास्केटबलको ब्वाइजमा बुधबार जित हात पारेका छन् । खोकनास्थित घरेलु कोर्टमा ज्ञानोदयले स्वस्तिश्रीलाई ४८-१९ ले पराजित गर्यो। ज्ञानोदयको जितमा अर्नव…

बीएनए र जेबीको जित

काठमाडौँ । बसुन्धरा नेसनल एकेडेमी (बीएनए) र जेबी स्कुलले १९औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा मंगलबार जित हात पारेका छन् । बीएनएले रिलायन्स पब्लिकलाई २३-१८ ले पराजित गर्यो ।…

रेडियन्ट पब्लिक विजयी

काठमाडौं । रेडियन्ट पब्लिक ३१ औं ज्ञान कार्निभलअन्तर्गत बास्केटबलको गल्समा मंगलबार विजयी भएको छ । रेडियन्टले रातो बंगलालाई १३-७ ले पराजित गर्यो । रेडियन्टकी सेजल क्षेत्रीले ८ स्कोर गरिन् ।…

बाल संसार क्वाटरफाइनलमा

काठमाडौं । बाल संसार दोश्रो टाइमलाइन अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्समा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । गोकर्णेश्वर नगरपालिका ५, नयाँबस्तीस्थित आयोजक टाइमलाइन स्कुलको कोर्टमा बाल संसारले काठमाडौं जेभियर्स पब्लिक…

काठमाडौं जेभियर्स क्वाटरफाइनलमा

काठमाडौँ । काठमाडौं जेभियर्स पब्लिक स्कुल दोश्रो टाइमलाइन अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्समा सोमबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । गोकर्णेश्वर नगरपालिका ५, नयाँबस्तीस्थित आयोजक टाइमलाइन स्कुलको कोर्टमा काठमाडौं जेभियर्सले इस्टपोललाई…

एचएचसीए र सेब सफल

काठमाडौँ । एचएचसीए र सेबले १९ औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा सोमबार सफलता पाएका छन् । एचएचसीएले आयोजक ग्रिनल्यान्डलाई ४१-२९ ले पराजित गर्यो । एचएचसीएका युकेन्द्र लिम्बूले १४…

स्वर्णिम र रिब्स फाइनलमा

काठमाडौं । स्वर्णिम र रिब्स तेश्रो न्यु जेनिथ कपअन्तर्गत अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गर्ल्समा सोमबार फाइनलमा प्रवेश गरेका छन् । स्वर्णिमले ग्यालेक्सी पब्लिक स्कुललाई ४१-११ ले पराजित गर्यो । विजयी टिमका…