ज्ञानोदय र रेडियन्ट पब्लिक क्वाटरफाइनलमा
काठमाडौँ । ज्ञानोदय र रेडियन्ट पब्लिक चौथो पुष्पसदन कप उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बिहीबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । कीर्तिपुरस्थित आयोजक पुष्पसदनको कोर्टमा ज्ञानोदयले बाघभैरवलाई १७-१२ ले पराजित…










