Category: दौड

धरान १० के रनको उपाधि नरेन्द्र र सन्तोषीलाई

धरानमा सम्पन्न १४औं धरान १० के रनको उपाधि नरेन्द्रसिंह रावत र सन्तोषी श्रेष्ठले हात पारेका छन् । धरान १० (टेनके) किलोमिटर रनमा नरेन्द्रले ३१ मिनेट ५१ सेकेण्डमा दौड पूरा गरेका…

अन्तरविद्यालयस्तरीय ३ किलोमिटर दौडमा सेसेहाङ र नुरी प्रथम

विराटनगर । मिल्स माध्यमिक विद्यालयको हिरक जयन्ती कार्यक्रमअन्तर्गत आयोजित अन्तरविद्यालयस्तरीय ३ किलोमिटर दौड प्रतियोगितामा छात्रतर्फ सेसेहाङ लावती र छात्रातर्फ नुरी खातुन प्रथम भएका छन् । विराटनगर–१६ रानीस्थित विद्यालय परिसरमा सम्पन्न…

केभिआर समीट च्यालेन्जमा लोकेन्द्र र एनी विजेता

काठमाडौं । केभिआर समीट च्यालेन्ज तेस्रो संस्करणको पाँचौँ तथा अन्तिम चरणमा पुरुषतर्फ लोकेन्द्र राई र महिलातर्फ एनी माइ बान विजेता बनेका छन् । ट्रेलमान्डु नेपालको आयोजनामा शनिबार भएको २० किलोमिटरको…

चार किलोमिटर दौड प्रतियोगिता सम्पन्न

काठमाडौं । ७४औ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आयोजित ४ किलोमिटर दौड प्रतियोगिता सम्पन्न भएको छ । भन्सार विभाग त्रिपुरेश्वरदेखि थापाथली, माइतिघर, बानेश्वर, तिनकुने हुँदै त्रि.वि. भन्सार कार्यालयसम्म दौड प्रतियोगिता रहेको…

झिल्टुङ क्रस कन्ट्री दौडमा अर्जुन र फुलमति पहिलो

नेपाल आर्मीका अर्जुन बुढा र नेपाल एपीएफ क्लबकी फुलमति राना दसौं झिल्टुङ क्रस कन्ट्री दौडमा शनिबार पहिलो भएका छन् । खुलातर्फ १३.४ किलोमिटर दूरीको पुरुषमा अर्जुन र महिलामा फुलमति पहिलो…

केभिआर समिट च्यालेन्ज ४ मा मिलान र सोनिया विजेता

केभिआर समीट च्यालेन्ज तेस्रो संस्करणको चौथो चरणमा पुरुषतर्फ मिलन कुलुङ र महिलातर्फ अमेरकाकी सोनिया मार्टिन पहिलो हुनुभएको छ । ट्रेलमान्डु नेपालको आयोजनामा शनिबार भएको २५ किलोमिटरको रेसमा पुरुषतर्फको विजेता मिलनले…

झिल्टुङ क्रस कन्ट्री दौड माघ १० मा

बेल्कोटगढी नगरपालिका, नुवाकोटको आयोजनामा दसौं झिल्टुङ क्रस कन्ट्री दौड माघ १० गते नुवाकोटमा हुने भएको छ । बेल्कोटगढी नगरपालिका वडा ५ को संयोजन तथा एथलेटिक्स परिवार नेपालको सहजीकरण र प्राविधिक…

अल्ट्रा ट्रेल धावक दावा सम्मानित

रसुवा जिल्ला कालिका गाउँपालिकाको १८ औं अधिवेसनका अवसरमा अल्ट्रा-ट्रेल धावक दावा तामाङलाई सोमबार सम्मान गरिएको छ । अस्ट्रेलियामा गत नोभेम्बरमा भएको कोस्की १०० अल्ट्रा-ट्रेल कोसियुस्को (युटीएमबी) मा सहभागी भइ युटीएमबी…

चौथो भोजपुर बासिखोरा रन पुस तेस्रो साता

भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता…

दावा अल्ट्रा–ट्रेल रनमा सहभागी हुने

नेपाली अल्ट्रा-ट्रेल रनर दावा तामाङले कोस्की १०० अल्ट्रा-ट्रेल कोसियुस्को (युटीएमबी) मा प्रतिस्पर्धा गर्ने भएका छन् । मंसिर १२ गते हुने दौडमा सहभागी हुन दावा शनिबार अस्ट्रेलिया जाने भएका छन् ।…