Category: दौड

त्रिशूली अल्ट्रा रेसमा होमलाल र सुनसरी पहिलो

नेपाल आर्मीकाद्वय होमलाल श्रेष्ठ र सुनसरी रोकाया ५५ किलोमिटर दूरीको त्रिशूली अल्ट्रा रेसमा शनिबार पहिलो भएका छन् । पुरुषमा होमलाल र महिलामा सुनसरी पहिलो भएका हुन् । नेपाल एडभेन्चर रनिङ…

नुवाकोटमा पञ्चकन्या जिल्लास्तरीय क्रसकन्ट्री दौड हुने

नुवाकोटको पञ्चकन्या गाउँपालिकामा चैत ३० गते दोस्रो संस्करणको ‘पञ्चकन्या जिल्लास्तरीय क्रसकन्ट्री दौड प्रतियोगिता-२०८१’ हुने भएको छ । पञ्चकन्या जनकल्याण युवा समाजको आयोजनामा दौड प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा पुरुष/महिला…