एनएसएसएफ र नेपाल क्लाईम्विङ स्पोर्ट संघबीच सम्झौता
नेपाल विद्यालय खेलकुदमा महासंघ (एनएसएसएफ) र नेपाल क्लाईम्बिङ स्पोर्ट एसोसिएसन (एनसीएसए) बीच सम्झौता सम्पन्न भएको छ । बुधबार आयोजित एक कार्यक्रम बीच एनएसएसएफ र नेपाल क्लाईम्विङ स्पोर्ट संघबीच विद्यालयस्तर देखि…









