Author: khel chautari

‘मिस्टर हिमालय’ राष्ट्रिय शारीरिक सुगठनको उपाधि क्षितिजलाई

काठमाडौं । नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघको आयोजना तथा चितवन जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघको व्यवस्थापनमा नवौँ ‘मिस्टर हिमालय’ राष्ट्रिय शारीरिक सुगठन तथा स्पोट्र्स फिजिक च्याम्पियनसिप २०८२ प्रतियोगिता…

तालतलैया फुटबल क्लब पंचायन गोल्ड कपको क्वाटरफाइनलमा

रामधुनी (सुनसरी) । तालतलैया फुटबल क्लब, इटहरी, सुनसरी तेस्रो पंचायन गोल्ड कप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको पहिलो प्रिक्वाटरफाइनल खेलमा न्यु स्टार क्लब, बराहक्षेत्र, सुनसरीलाई २–१…

पीएम कप : कुशलको उत्कृष्ट ब्याटिङसँगै आर्मीको बागमतीमाथि रोमाञ्चक जित

कुशल मल्लाको उत्कृष्ट ब्याटिङको मद्दतमा प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले बागमती प्रदेशलाई ३ विकेटले पराजित गरेको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा बागमतीले दिएको २०९…

पीएम कप : एपिएफमाथि गण्डकीको ऐतिहासिक जित

गण्डकी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टोली एपिएफमाथि ऐतिहासिक जित दर्ता गरेको छ । तल्लो मुलपानी क्रिकेट रंगशालामा आइतबार सम्पन्न खेलमा गण्डकी ४३ रनले विजयी भयो…

जुम्ला–रारा सातौँ अल्ट्रा म्याराथन वैशाख २६ गते हुने

मुगु । जुम्ला–रारा अल्ट्रा म्याराथनको सातौँ संस्करण आगामी वैशाख २६ गते बाट सुरु हुने भएको छ । कर्णाली खेलकुद क्लब जुम्लाको आयोजनामा राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरका खेलाडीको सहभागी हुने म्याराथन जुम्ला…

नेपाल कबड्डी लिगः सिजन २ का ६ टिमका मालिक सार्वजनिक

काठमाडौं । नेपाल कबड्डी लिग सिजन २ मा प्रतिस्पर्धा गर्ने ६ टिमका मालिक सार्वजनिक गरिएको छ । आयोजक एस्ट्रोनिक्स म्योनजेमन्टद्वारा होटल याक एन्ड यतिमा शनिबार आयोजित कार्यक्रममार्फत् फ्रेन्चाइज टिमका मालिक…

मिल्स गोल्डकप फुटबल ट्रष्टको अध्यक्षमा पुनः विष्णु डंगोल चयन

विराटनगर । मिल्स गोल्डकप फुटबल ट्रष्टको अध्यक्षमा विष्णु डंगोल पुनः सर्वसम्मत चयन भएका छन् । विराटनगरमा शनिबार सम्पन्न ट्रष्टको तेस्रो वार्षिक साधारणसभाले डंगोलको नेतृत्वमा आगामी दोस्रो कार्यकालका लागि १३ सदस्यीय…

पंचायन गोल्ड कप : आर. एफ. सी. सेमिफाइनलमा प्रवेश

रामधुनी (सुनसरी) । आर. एफ. सी., धरान, सुनसरी तेस्रो पंचायन गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको दोस्रो क्वाटरफाइनल खेलमा बेतना युनाईटेड, बेलबारी, मोरङलाई २–० गोलले…

शुश्रुत दाहाल ६४औं बद्रीलाल जन्मोत्सव चेस च्याम्पियन 

ललितपुर । तीन पटकका राष्ट्रिय विजेता बद्रीलाल नेपालीको ६४ ओैं जन्मोत्सव अवसरमा आयोजित फिडे रापिड रेटिङ चेस प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ । देशभरका प्रतिभाशाली १५० जना राष्ट्रिय खेलाडीहरूको…

एचजेएनबीएलमा टाईम्सको लगातार नवौँ जित

काठमाडौं । हिमालयन जाभा बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा टाईम्स बास्केटबल क्लबले लगातार नवौँ जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा शनिबार भएको खेलमा टाईम्सले प्लेबक्स एरेनालाई पराजित…