Author: khel chautari

पीएम कपमा आज कोशी प्रदेश र नेपाल पुलिस क्लब भिड्ँदै

प्रधानमन्त्री कप अन्तर्गत आज एक खेल हुँदछ। आज पीएम कपमा कोशी प्रदेश र नेपाल पुलिस क्लबबीच पर्सामा खेल हुँदैछ । जारी पीएम कपमा कोशी प्रदेशले ४ खेलमा ३ हार र…

राष्ट्रिय जागृती क्लब पंचायन गोल्ड कपको क्वाटरफाइनलमा

रामधुनी (सुनसरी) । सुनसरीको रामधुनीमा जारी तेस्रो पंचायन गोल्ड कप फुटबल प्रतियोगितामा, इटहरी, सुनसरी क्वाटरफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको दोस्रो प्रिक्वाटरफाइनल खेलमा मधेशा फुटबल क्लब, इनरूवा, सुनसरीलाई टाइब्रेकरमा…

कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ

सुर्खेत । कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव रविन्द्र चन्दले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार सामाजिक विकास मन्त्रालयमा आयोजित एक कार्यक्रममा मन्त्री घनश्याम भण्डारीले सदस्य-सचिव चन्दलाई शपथ…

हाइ अल्टिच्यूट ट्रेनिङ सेन्टरका लागि जग्गा प्राप्त

काठमाडौं । कर्णाली हाइ अल्टिच्यूट ट्रेनिङ सेन्टरका लागि जुम्लामा जग्गा प्राप्त भएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहतालाई जुम्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख कविदत्त न्यौपानेले सोको लालपुर्जा…

काजल बनिन् उत्कृष्ट रेफ्री

काठमाडौं । तेक्वान्दोकी अन्तर्राष्ट्रिय निर्णायक काजल श्रेष्ठ अष्ट्रेलियाको सिड्नीमा भएको ओसेनिया तेक्वान्दो च्याम्पियनसिप (जि–४) मा सर्वोत्कृष्ट महिला रेफ्री घोषित भएकी छन् । काजलले यो उपलब्धी प्राप्त गर्नु आफ्नो लागि अझ…

पिएम कप : मधेशको अपराजित यात्रा कायमै, कर्णाली ५ विकेटले पराजित

पिएम कपमा मधेश प्रदेशले अपराजित यात्रा कायमै राखेको छ । सोमबार जनकपुरमा भएको खेलमा मधेश प्रदेशले कर्णाली प्रदेशलाई ५ विकेटले पराजित गरेको हो । कर्णालीले दिएको १३० रनको लक्ष्य मधेशले…

पिएम कपमा सुदूरपश्चिमले लुम्बिनीलाई हरायो

सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशलाई १२ रनले पराजित गरेको छ । योसँगै सुदूरपश्चिमले प्रतियोगितामा ६ अंक जोडेको छ । चार खेल खेलेको सुदूरपश्चिमले तीन जित…

भद्रपुरमा चन्द्रगढी महिला गोल्डकप हुने

बिर्तामोड । झापाको भद्रपुरमा बैशाखको पहिलो साता चन्द्रगढी महिला गोल्डकप आयोजना हुने भएको छ । नेपालमै सर्वाधिक पुरस्कार राशिको महिला फुटबलको मुख्य प्रायोजक भद्रपुरकै ओम साई पाथिभरा हस्पिटल रहेको छ…

कार्कीको ललितपुरदेखि उत्तरप्रदेशसम्मको दौड पूरा

काठमाडौं । धावक रामसुन्दर कार्कीले ललितपुरदेखि भारतको उत्तरप्रदेशस्थित अयोध्या मन्दिरसम्मको आफ्नो दौड यात्रा पूरा गरेका छन् । करिब ४ सय ५० किलोमिटर दूरी ५५ वर्षीय कार्कीले चैत १३ गते रामनवमीका…

एचजेएनबीएल : हाउण्ड्सको साताैँ जित

काठमाडौं । हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेनएबीएल) २०२६ मा केभिसी हाउण्ड्सले विजय यात्रा राख्दै लगातार सातौँ जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा आईतबार साँझ सम्पन्न खेलमा…