मच्छिन्द्र गोल्ड कप : असिमको निर्णायक गोलमा द योङ ब्रदर्स सेमिफाइनलमा
केराबारी (मोरङ) । सातदोबाटो युथ क्लब ललितपुरलाई पराजित गर्दै द योङ ब्रदर्स क्लब सुनसरी चौथो अन्तर्राष्ट्रिय आमन्त्रण मच्छिन्द्र गोल्ड कपमा सेमिफाइनलमा प्रवेश गरेको छ । केराबारी-८ स्थित केराबारी रङ्गशालामा शुक्रबार…










