आयोजक केराबारी फाइनलमा, उपाधिका लागि झापा-११ सँग भिड्ने
केराबारी (मोरङ) । आयोजक केराबारी फुटबल क्लब चौथो अन्तर्राष्ट्रिय आमन्त्रण मच्छिन्द्र गोल्ड कपमा फाइनलमा प्रवेश गरेको छ । केराबारी-८ स्थित केराबारी रङ्गशालामा सोमबार भएको दोस्रो सेमिफाइनलमा खेलमा डाँडाबजार फुटबल क्लब,…










