Author: khel chautari

हिमालियन जाभा बास्केटबल फागुन अन्तिम साता

काठमाडाैं । हिमालियन जाभा राष्ट्रिय बास्केटबल लिगको दोस्रो संस्करण फगुन २६ देखि चैत २८ सम्म काठमाडौंमा आयोजना हुने भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कवर्डहलमा आयोजना हुने उक्त प्रतियोगितामा…

नेपालकी दिलिका भ्लोनलाई स्वर्ण

काठमाडौं । नेपालकी दिलिका भ्लोनले चौथो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेकी छन् । राष्ट्रिय खेलकुद परिषद्ले सञ्चालन गरेको मिसन २०२६ को राष्ट्रिय टोलीकी सदस्यसमेत रहेकी दिलिकाले महिला…

अन्तरविद्यालय फुटबलको उपाधि लिटिल एन्जल्सलाई

काठमाडौं । लिटिल एन्जल्सले १४औं लोयल्टी कप उपत्यकाव्यापी अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ । मण्डिखाटारस्थित आयोजक लोयल्टी एकेडेमीमा भएको फाइनलमा लिटिल एन्जल्सले काठमाडौं भ्याली स्कुललाई ५–१…

भलुवा गोल्ड कप : आयोजकलाई पराजित गर्दै जस्ट जोन फाइनलमा

सुनसरी । पाहुना टोली जस्ट जोन एफसी, नाइजेरिया ११औं भलुवा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक गोल्डेन स्टार युथ…

हिमालयन डुओ चेसको दोस्रो संस्करण शनिबार

काठमाडाैं । हिमालयन डुओ चेस प्रतियोगिताको दोस्रो संस्करण शनिबार हुने भएको छ । भक्तपुरस्थित रिडर्स हव, कौशलटारमा हुने एक दिने प्रतियोगिता ‘बगहाउस फम्र्याट’ मा सञ्चालन गरिनेछ । आयोजक हिमालयन चेस…

टी-२० विश्वकप : समूह चरणको अन्तिम खेल आज

भारत र पाकिस्तानमा जारी टी-२० विश्वकपको समुह चरणको अन्तिम खेल हुँदैछ । खेल तालिका अनुसार आज समुह बी अन्तर्गतको अस्ट्रेलिया र ओमानबीचको खेल हुदैछ । श्रीलंकाको पेल्लेकेलेमा हुने यो खेल…

जय ट्रफी आजदेखि

नेपाल क्रिकेट संह (क्यान) को आयोजनामा हुने दुई दिवसीय प्रतियोगिता जय ट्रफी आजदेखि शुरु हुदैछ । गत बर्षको प्रधानमन्त्री कपको शीर्ष ४ टोलीले प्रतिस्पर्धा गर्ने जय ट्रफी फागुन ८ देखि…

एन्फा वुमन्स च्याम्पियनसिप : संकटालाई हराउँदै एपीएफ फाइनलमा

विभागीय टोली एपीएफ क्लब एन्फा वुमन्स च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । उदयपुरको गाईघाटस्थित थरुहट रंगशालामा बिहीबार सम्पन्न अन्तिम सेमिफाइनलमा एपीएफले संकटा फुटबल क्लबलाई ३–० ले पराजित गर्दै उपाधि नजिक…

भलुवा गोल्ड कप : मेमोरीलाई हराउँदै चात्या सा फाइनलमा

सुनसरी । सुनसरीको दुहबीमा जारी ११औं भलुवा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्ड कप फुटबल प्रतियोगितामा चात्या सा फुटबल क्लब, दमक, झापा फाइनलमा प्रवेश गरेको छ । बिहिवार भएको पहिलो सेमिफाइनल खेलमा मेमोरी…

नेपाल इको पानल चेस फर अलको उपाधि मोरङका भरतलाई

काठमाडौं । रापिड १७०० रेटिङ मुनिको नेपाल इको पानल चेस फर अल चेस प्रतियोगिता बिहिबार सफलता पूर्वक सम्पन्न भएको छ । नौ चरणसम्म चलेको प्रतिस्पर्धामा भारत तथा देशका विभिन्न ६०…