Author: khel chautari

आयोजक टिमले जित्यो मिल्स भेट्रान्स गोल्डकपको उपाधि

विराटनगर । चौथो मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधि आयोजक मिल्स भेट्रान्स क्लब (निलो) ले जितेको छ । विराटनगरस्थित जुट मिलको खेल मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा सुनसरीको ‘हाम्रो इटहरी…

गण्डकी प्रदेशस्तरीय ह्यान्डबलमा कास्कीलाई दोहोरो उपाधि

पोखरा । पोखरामा शनिवार सम्पन्न गण्डकी प्रदेशस्तरीय महिला तथा पुरुष ह्यान्डबलमा कास्कीले दोहोरो उपाधि जितेको छ । प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना तथा गण्डकी प्रदेश ह्यान्डबल सङ्घको आयोजनामा सम्पन्न प्रतियोगितामा…

आर्मीलाई हराउँदै एपीएफले जित्यो एन्फा महिला च्याम्पियनसिपको उपाधि

विभागीय डर्बीको अत्यन्तै प्रतिस्पर्धात्मक फाइनलमा एपीएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई २–१ ले हराउँदै एन्फा महिला च्याम्पियनसिपको उपाधि जितेको छ । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा सबै तीन गोल दोस्रो…

आहा ! रारा पोखरा गोल्डकपको उपाधि आयोजक सहारा क्लबलाई

पोखरा । आयोजक टिम सहारा क्लबले २५औंआहा ! रारा पोखरा गोल्डकपको उपाधि जितेको छ । पोखरा रंगशालामा शनिबार सम्पन्न फाइनल खेलमा जावलाखेल युथ क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै सहाराले…

विद्यावाणी र एकलब्य अर्किड कपकाे फाइनलमा

विद्यावाणी र एकलब्य अर्किड कप जुनियर छात्र फुटबल प्रतियोगितामा शनिबार फाइनलमा प्रवेश गरेका छन् । काँडाघारीस्थित आयोजक अर्किड स्कुलको मैदानमा भइरहेको प्रतियोगितामा विद्यावाणीले निर्मल ज्योतिलाई ३–२ गोलले पराजित गर्यो ।…

एन्फा महिला च्याम्पियनिसप उपाधिका लागि आर्मी र एपीएफ भिड्दै

एन्फा महिला च्याम्पियनसिपको उपाधिका लागि आज विभागीय डर्बी हुँदैछ । उदयपुरको गाईघाटस्थित थरुहट रंगशालामा दिउँसो ३ बजेबाट सुरु हुने फाइनल खेलमा त्रिभुवन आर्मी क्लब र शस्सत्र प्रहरी बलको एपीएफ क्लब…

तेजस्वी कप अन्तरविद्यलय बास्केटबल आइतबारदेखि

काठमाडौं । तेजस्वी एकेडेमीको आयोजनामा प्रथम तेजस्वी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता आइतबारदेखि हुने भएको छ । प्रतियोगताअन्तर्गत ब्वाइजमा १२ तथा गल्र्समा ८ टिमको सहभागिता रहने तेजस्वीका प्रिन्सिपल थिरबहादुर बस्नेतले शुक्रबार…

दोस्रो राष्ट्रिय हक्की : महिलातर्फको उपाधि गण्डकीलाई

काठमाडौं । नेपाल हक्की संघको आयोजनामा जारी दोस्रो राष्ट्रिय हक्की प्रतियोगितामा महिलातर्फ गण्डकी प्रदेशले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि आफ्नो नाममा लेखाएको छ । शुक्रबार सम्पन्न खेलसम्म १२ अंक जोड्दै गण्डकीले…

न्यु डायमण्ड ‘ए’ ले जित्यो सुरुङ्गा नगरपालिका राष्ट्रिय महिला भलिबलको उपाधि

काठमाडाैं । न्यु डायमन्ड स्पोर्टस क्लबकाे ‘ए’ टिमले सुरुङ्गा नगरपालिका राष्ट्रिय महिला भलिबल प्रतियोगिताको दोस्रो संस्करणको उपाधि रक्षा गरेको छ । सुरुङ्गा नगरपालिकास्थिति संसेरपुर धाती कोर्टमा आयोजित प्रतियोगितामा पहिलो संस्करणको…

काष्ठमण्डप फुटसल आइतबारदेखि

काठमाडौं । काष्ठमण्डप विद्यालयको आयोजनामा काष्ठमण्डप फुटसल प्रतियोगिता आइतबारदेखि हुने भएको छ । प्रतियोगितामा ८ छात्र टिमको सहभागिता रहने काष्ठमण्डपका इसीएस इन्चार्ज सुन्दर बुढाथोकीले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए…